mountaintv Archives | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार
पुटिन–सि भेटवार्ताको संकेत के ? ( भिडियो रिपोर्ट )

आशिष रेग्मीको \ माउन्टेन टेलिभिजन एचडी । काठमाडौँ, चैत्र ९ । सी चिनफिङ तेस्रो कार्यकालका लागि राष्ट्रपति बनेपछि पहिलो विदेश […]

राज्य संरचना नै व्यवसायीक क्षेत्र प्रति अनुदार किन? (भिडियाेसहित)

राज्यले व्यवसायीक क्षेत्र सँग सम्झौता गर्दा विद्यमान कानुन अनुसार सम्झौता गर्ने गर्छ। त्यो अनुसार काम गरेको दाबी पनि गर्छ। तर […]

देउवाको जीत, कोइराला स्थापित विरासतका नेताहरु किनारा लागे (भिडियाे)

दोस्रो पटक सभापतिमा निर्वाचित भएपछि देउवाको राजनीति चतु¥याइको चर्चा चुलियो, शेखर कोइराला हारेर पनि स्थापीत नेता बन्ने देखिदा निधि र […]

राजनीतिमा हार जीतलाई स्वीकार गर्न नसक्ने पुराना पुस्ताका पाका नेताहरु (भिडियाे)

पछिल्लो समय नेपालको राजनीतिमा गाली गलौज र असभ्य शब्दहरुको प्रयोगमा होडबाजी नै चलीरहेको अवस्था छ । शिर्षनेताहरुबाट नै सदाचार , […]

संघियताको उपहार सत्ता टिकाउन मन्त्रालयको सख्या बढाइदै

सत्ता टिकाउन बाग्मती प्रदेसका मुख्यमन्त्री पाण्डे ले मन्त्रालयको सख्या बढाएर झण्डै दोब्बर पु¥याए, संघियता नेताहरुका लागि पद व्यवस्थापन गर्ने माध्यम […]

नीति विना नै नेतृत्व चयन गर्ने दिशामा दलहरु (भिडियाे)

राजनीतिक दलहरु नीति विहिन अबस्थामा नेतृत्व चयन गर्दै, नेता प्रधान दलहरुभित्र देस बनाउने नीति गौण बन्यो, मुलुक गन्तव्यहिन दिशा तर्फ […]

के फालिएको राजतन्त्र सबै पार्टीको वैशाखी बन्दै छ ?

आफुलाई गणतन्त्रको संवाहक भन्ने नेताहरु नै राजतन्त्रलाई आफ्नो वरिपरि राखेर अस्तित्व जोगाउने अबस्थाम, अग्रगमनको नारा अलपत्र देसमा आफ्नै कारणले गणतन्त्र […]

देशको राजनीति मात्र होइन अर्थतन्त्र पनि चक्नाचुर हुँदै, सत्तामा बसेकाहरु बेखवर (भिडियाे)

चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा नै देसको अर्थतन्त्र भयावह अबस्थामा पुग्यो, विग्रदो राजनीतक अबस्था सँगै अर्थव्यवस्था पनि चौपट हुने […]

विजुलीको खपत बढाउने सरकारी नारा त राम्रो छ तर खपत बढाउने कसरी ?

पछिल्लो समय आन्तरिक रुपमा विद्युतीय खपत बढाउनु पर्ने माग बढ्दै गएको छ। सरकारले पनि उत्पादित विद्युत खेर जाने अबस्था भएकोले […]

न्यायमुर्तीहरुले आफ्नो मर्यादा त राख्न सकेनन् कमसे कम न्यायपालिकाको त राख्नु पर्ने (भिडियाे)

सवोच्च अदालतको विवाद दिन प्रतिदिन बढ्दै गएको छ। न्यायधिश र अधिवक्ताहरु धर्ना दिन व्यस्त हुदा न्याय माग्न अदालत पुगेका सेवाग्राहीहरु […]

समाज रुपान्तरणका लागि विकल्प पार्टी जसपा नै हो : दुर्गा सोव (भिडियाे)

समाज रुपान्तरणका लागि विकल्प पार्टी जसपा नै हो : दुर्गा सोव

सर्वोच्च अदालतको विवाद बारे नेताहरुका स्वार्थी अभिव्यक्ति र मौनता दुबै घातक

सर्वोच्च अदालत चौतर्फी रुपमा विवादको घेरभित्र फसिसकेको छ। वर्तमान अबस्था हेर्दा यो विवादले कुन रुप लिन सक्छ भन्ने अनुमान समेत […]

देश छोड्न चाहाने नागरिकहरुको लाईनले देशको जरजर अबस्था उजागर गरेको छ

राहदानी विभागमा पासपोर्ट बनाउनेहरूको भिड बढेपछि नागरिकहरु राति १ बजेदेखि नै लाइन बस्ने गरेका छन् । हुन त राहदानी विभागले […]

हरेक वर्ष किन बढिरहेको छ व्यापार घाटा ?

नेपालको व्यापार घाटा दिन प्रतिदिन चुलिदै छ । विदेशी उत्पादन नेपालीको घर घरमा सजिलै पुग्दा स्वदेसि उत्पादन विस्थापीत हुने अबस्था […]

देशमा व्यवसाय प्रर्वद्धन किन हुन सकेन?

देसको आर्थिक विकासका लागि प्रयाप्त आधार हुदा पनि हाम्रो देस विश्वका गरिब देसको सुचिमा सुचिकृत छ। भएको कच्चा पदार्थ र […]

संसद पछि अदालतलाई निकम्मा बनाइँदै (भिडियाेसहित)

स्वतन्त्र न्यायपालिका लाई चौतर्फी रुपमा विवादित बनाइदै, न्यायालय अविश्वासको डिलमा धकेलियो, संसद पछि अदालतलाई निकम्मा बनाउने प्रयास पछिल्लो समय अदालतभित्रको […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);