BaglungNews Archives | Page 3 of 5 | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १४ २०८३, शनिबार
जेष्ठ नागरिकलाई लक्षित गरी बजेट (भिडियाेसहित)

बाग्लुङ। बाग्लुङको नगरपालिका वडा नम्वर ४ मा ८० वर्ष उमेर पार गरेका ५५ जना जेष्ठ नागरिकलाई व्ल्यांकेट वितरण गरिएको छ […]

संकटमा बागलुङका होटल व्यवसायी, व्यापार ठप्प हुँदा विस्थापित हुने अवस्था (भिडियाेसहित)

बागलुङ । कोरोनाको कारण पर्यटकको चलहपहल नभएपछि त्यसको प्रत्यक्ष असर होटल व्यवसायमा परेको छ । नेपालको एक मात्रशिकार आरक्षण ढोरपाटन,प्रसिद्ध […]

बागलङुमा ट्राफिक प्रहरीको सक्रियताः सवारीको सिसामा टाँसिएको स्टिकर हटाउने देखि नमस्ते अभियानसम्म (फोटो फिचर)

बागलुङ। बागलुङमा ट्राफिक व्यवस्थापनमा दिनानुदिन समस्या बढ्दै जानथाले पछि ट्राफिकप्रहरीले आफ्नो सक्रियता बढाउन थालेको छ । ट्राफिक प्रहरी कार्यालय बागलुङले […]

समयमै पानी परेपछि बागलुङमा २० प्रतिशत रोपाई सम्पन्न (फोटो फिचर)

सुवास आचार्य ,बागलुङ । यस वर्ष छिट्टै मनसुन सुरू भएसंगै बागलुङका किसानहरुले चाँडै रोपाई गर्न पाएका छन् । समयमै मनसुन […]

“दिउँसो पहिरो झरे भागम्ला राति त सकिन्न यहीँ मर्ने हो”

जोखिममा रहेको बस्ती स्थानान्तरणमा कसैले चासो नदिएको स्थानीयको गुनासो सुवास आचार्य,पर्वत । निरन्तरको वर्षापछि आएको पहिरोले पर्वतको जलजला गाउँपालिका ८ […]

काठेखोलामा आएको बाढीले कालिगण्डकी करिडोरको पुल भत्कियो (फोटोफिचर)

सुवास आचार्य,बागलुङ । बाढीपहिरोले बागलुङको विभिन्न ठाउँमा क्षति पुर्याएको छ । ग्रामीण सडक, राजमार्ग रपक्कीपुलसमेत बगेपछि आउजाउ ठप्प भएको छ […]

कोरोना संक्रमित बिरामीको उपचारको लागि बागलुङमा अक्सिजन बैंक स्थापना

सुवास आचार्य,बागलुङ । कोरोना संक्रमित बिरामीलाई आवश्यक अक्सिजन अभाव हुन नदिन बागलुङमा अक्सिजन बैंक स्थापना गर्ने अभियान सुरु भएको छ […]

बागलुङका पत्रकारलाई लक्षित गरी १० वेडको आइसोलेशन

बागलुङ । कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएसंगै बागलुङका क्रियाशील पत्रकार संक्रमित भएमा सुरक्षित रूपमा राख्नको लागि आइसोलेशन वार्ड निर्माण गरिएको […]

बागलुङमा आजबाट १० दिन लकडाउन

बागलुङ । कोरोना भाइरसका दोस्रो चरणको भेरियपन्ट बागलुङमा पनि समुदाय स्तरमा फैलिएपछि बागलुङ नगरपालिकाभित्र १० दिन लकडाउन (बन्दाबन्दी) गरिएको छ […]

बागलुङ बजारमा १० दिन लकडाउन गरिँदै

बागलुङ । जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि बागलुङ नगरपालिकामा १० दिन लकडाउन गरिने भएको छ । जिल्ला कोभिड संकट […]

बागलुङ गल्कोट नगरपालिकाका मेयरलाई कोरोना

बागलुङ । बागलुङको गल्कोट नगरपालिकाका मेयर भरत शर्मा गैरेलाई कोरोना पुष्टि भएको छ । गैरेमा फरक किसीमको खोकी तथा कोरोनासंग […]

घोषणा भएको १० महिनापछि धौलागिरि अस्पतालमा पिसिआर मेसिन जडान (भिडियाेसहित)

बागलुङ। सरकारले बागलुङको धौलागिरि अस्पतालमा कोरोनाको स्वाव टेष्ट गर्ने प्रयोगशाला स्थापना गर्ने भनेर घोषणा गरेको १० महिनापछि प्रयोगशालाले पुर्णता पाएको […]

कोरोना बढेपछि प्रमुख जिल्ला अधिकारीको अनुगमन

सुवास आचार्यबागलुङ । बागलुङ नगरपालिका भित्र कोरोनाको संक्रमण भित्र भित्र भुसको आगो जस्तै सल्किदै गएपछि कोरोना जोखिम कम गर्न प्रमुख […]

बागलुङ बजारमा आगलागी

बागलुङ । जिल्लाको बागलुङ नगरपालिका–२ लोकतान्त्रिक चोकमा आगलागी हुँदा एक घरमा क्षति पुगेको छ । बागलुङ सदरमुकाममा रहेको व्यवसायी सुन्दर […]

भैँसी पालेर गाउँमै मनग्य आम्दानी

बागलुङ । वैदेशिक रोजगारीमा युवाको आर्कषण बढिरहेको समयमा बागलुङका एक युवाले गाउँमै भैँसी पालन गरेर मनग्य आम्दानी गरेका छन् । […]

अझै समाधान भएन बागलुङ बरेङ गाउँपालिकाको खानेपानीको समस्या

सुवास आचार्यबागलुङ, २८ चैत। बागलुङ जिल्लाको बरेङ गाउँपालिका वडा नम्बर १ र २ मा संञ्चालन भएको खानेपानी आयोजना पुरा नहुदै […]