संकटमा बागलुङका होटल व्यवसायी, व्यापार ठप्प हुँदा विस्थापित हुने अवस्था (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

संकटमा बागलुङका होटल व्यवसायी, व्यापार ठप्प हुँदा विस्थापित हुने अवस्था (भिडियाेसहित)

बागलुङ । कोरोनाको कारण पर्यटकको चलहपहल नभएपछि त्यसको प्रत्यक्ष असर होटल व्यवसायमा परेको छ । नेपालको एक मात्रशिकार आरक्षण ढोरपाटन,प्रसिद्ध बागलुङ कालिका, पञ्चकोटधाम लगायतकाप्रख्यातपर्यटकिय क्षेत्र रहेको बागलुङ कोरोनाको कारण सुनसान छ ।

त्यसको प्रत्यक्षप्रभावमाबागलुङकाहोटल व्यवसायी परेको छन् । सरकारले निषेधाज्ञाखुकुलो पारेपनिहोटल बन्द नै छन् । जसले गर्दा होटल रेष्टुरेन्ट अझै बन्द छन् ।

बागलुङ जिल्लामा ९५ प्रतिशतहोटल तथा रेष्टुरेन्ट भाडाको घरमा संचालितछ । निषेधाज्ञाको कारणले धेरै विस्थापितहुने अवस्थाछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);