बागलुङ, १ पुष । कोरोना महामारीका कारण लामो समय बन्द रहेका बागलुङका धार्मिक तथा पर्यटकिय स्थलहरुमा पर्यटकको चहलपहल बढ्न थालेको छ । जिल्लामा पर्यटकको संख्या बढेसंगै बन्द रहेका होटल तथा रेष्टुरेन्टहरु पनि संचालनमा आएका छन् ।
बागलुङमा पर्यटक बढेसंगै बन्द होटल तथा रेष्टुरेन्ट संचालनमा (भिडियोसहित)
ताजा समाचार
चौथो नेशनल गोल्डेन एथलेटिक्स मिट २०२६ शुरु
१३ घन्टा अघि
काठमाडौंमा महिलाहरुका लागि सवारी चालक तालिम शुरु
१३ घन्टा अघि




