कोरोना विरुद्धको खोप अभियान अस्तव्यस्त, सरकारी व्यवस्थापन फितलो हुँदा जेष्ठ नागरिक आक्रोशित (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

कोरोना विरुद्धको खोप अभियान अस्तव्यस्त, सरकारी व्यवस्थापन फितलो हुँदा जेष्ठ नागरिक आक्रोशित (भिडियाेसहित)

काठमाडाैं । कोरोना विरुद्धको खोप अभियान अस्तव्यस्त बनेको छ ।

पहिलो मात्रा लागाएका ६० देखि ६४ उमेरका जेष्ठ नागरिकका लागि असार २२ र २३को भेरोसेल खोप अभियान अस्तव्यस्त रह्यो ।

खोप लगाउन बिहानैदेखि लाइनमा पुगेका जेष्ठ नागरिक दिउँसोसम्म खोप लगाउने पालो नआउँदा सरकारी फितलो व्यवस्थापनप्रति आक्रोशित देखिन्थे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);