BaglungNews Archives | Page 2 of 5 | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार
जाडो छल्न विद्यालयको चौरमै पठनपाठन

बागलुङ । विद्यालयको चौरमा आठ वटा विद्यार्थी समूह छन् । प्रत्येक समुहमा एक एक जना शिक्षक छन् । विद्यालयमा कक्षा […]

पञ्चे बाजामा देउसी भैलो पृथक स्वाद

बागलुङ । विगत तीन दिनदेखि बागलुङ बजारको चोक–चोकमा नौमती बाजा घन्किएका छन् । जिल्लाको पश्चिम निसीखोला गाउँपालिकाबाट तिहारको अवसरमा देउसी […]

ओझेलमा ढोरपाटनको बुकी क्षेत्र

बागलुङ । नेपालको एक मात्रा साहसिक सिकार पर्यटनको लागि प्रख्यात क्षेत्र हो ढोरपाटन सिकार आरक्ष । बागलुङ, म्याग्दी र रुकुम […]

बागलुङका ८५ मध्ये ७१ वडामा एमालेको नयाँ नेतृत्व

बागलुङ । नेकपा (एमाले) ले बागलुङको ८५ मध्ये ७१ वडामा नयाँ नेतृत्व चयन गरेको छ । देशव्यापी रुपमा शनिबारदेखि एकै साथ […]

नवजात शिशुको शव फेला

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा–८ नौघर टोलमा एक नवजात शिशुको शव फेला परेको छ । लिङ्ग पहिचान नभएको नवजात शिशु मृत […]

बंगलादेशमा हिन्दु समुदायमाथि भएको आक्रमणविरुद्ध बागलुङमा प्रदर्शन

बागलुङ । बंंगलादेशका हिन्दु समुदायमाथि भएको आक्रमणको विरुद्धमा बागलुङका हिन्दु धर्मसँग सम्बन्धित संघ संगठनले संयुक्त रुपमा विरोध गरेका छन् । […]

ढोरपाटनमा पहिलो यामको सिकार पर्यटन सुरु

बागलुङ । नेपालको एक मात्र वैधानिक सिकार क्षेत्र ढोरपाटन सिकार आरक्षमा यस साता नाउर र पाँचवटा झारलको सिकार हुने भएको […]

एउटै गाउँबाट एक करोडको खसीबोका बिक्री

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–४ तग्रामबाट यस वर्षको दसैँमा एक करोड मूल्य बराबरको स्थानीय जाातको खसीबोका बिक्री भएका छन् । तंग्राममा […]

द्धन्द्वमा बेपत्ता पारिएका आफन्तको अवस्था सार्वजनिक गर्न माग, उजुरी दर्ता गर्नै मान्दैनन् प्रहरी

सुवास आचार्य,बागलुङ । नेपालमा विगतमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वका बेला आफन्त बेपत्ता पारिएका परिवारले उनीहरूको अवस्था सार्वजनिक गर्न माग […]

अस्पतालमा सेवा लिन आउने नागरिक समस्यामा (भिडियाेसहित)

बाग्लुङ । दरवन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा धौलागिरी उपप्रादेशिक अस्पतालको उपचार सेवा प्रभावित भिडियाेसहित हेर्नु होस् ।

लखर-लखर नहिंड्नुस, ठाउँको ठाउँ कोरोना परीक्षण

सुवास आचार्य,बागलुङ । बागलुङमा निषेधाज्ञाको अवज्ञा गर्ने नगरिकलाई सडकमै रोकेर कोरोना परीक्षण गर्न थालिएको छ । परिवारका सदस्यमा कोरोना पोजेटिभ […]

बागलुङमा बसपार्क विवाद (भिडियाेसहित)

बागलुङ । बागलुङमा बसपार्क निर्माण गर्न निशुल्क जग्गा दिएका स्थानियहरु आक्रोशित भिडियाेसहित हेर्नुहोस् ।

पहिरोले बस्ती नै विस्थापित (भिडियाेसहित)

बागलुङ। अविरल वर्षासंगै पहिरो जान थालेपछि बागलुङ बजारको पश्चिम तर्फको कम्पुटोलका एक दर्जन बढी घर जोखिममा परेका छन् । पहिरोले […]

बागलुङ सदरमुकाम खण्ड बर्सातका कारण बेहाल (भिडियाेसहित)

बागलुङ । कालोपत्र हुन नसकेको मध्यपहाडी लोकमार्गको बागलुङ सदरमुकाम खण्ड बर्सातका कारण बेहाल भएको छ । पटकपटक म्याद थप गर्दा […]

लोकल मदिरा सेवनका कारण ४ मजदुरको मृत्यु

बागलुङ । घरेलु रक्सी सेवनका कारण बागलुङमा ४ मजदुरको मृत्यु भएको छ । बागलुङको गलकोट नगरपालिका ७ मल्म गहिरो खर्क […]

कालीगण्डकी कोरिडोर र बागलुङ कुश्मीसेरा सडक १० दिन देखि अवरुद्ध

बागलुङ । वर्षाको कारण पाहिरो जाँदा अवरुद्ध भएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर र बागलुङ कुश्मीसेरा सडक १० दिन देखि ठप्प […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);