घोषणा भएको १० महिनापछि धौलागिरि अस्पतालमा पिसिआर मेसिन जडान (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

घोषणा भएको १० महिनापछि धौलागिरि अस्पतालमा पिसिआर मेसिन जडान (भिडियाेसहित)

बागलुङ। सरकारले बागलुङको धौलागिरि अस्पतालमा कोरोनाको स्वाव टेष्ट गर्ने प्रयोगशाला स्थापना गर्ने भनेर घोषणा गरेको १० महिनापछि प्रयोगशालाले पुर्णता पाएको छ । ४ जिल्लालाई लक्षित गरि प्रयागशाला स्थापना भएपछि पिसिआरकोलागि पोखरा पुग्नुपर्ने बाध्यताको पनि अन्त्य हुने भएको छ ।

Leave a Reply