मधेस प्रदेश Archives | Page 107 of 119 | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८२, आइतबार
चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणको तालिका सार्वजनिक

काठमाडौँ, २२ असोज। चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणको तालिका सार्वजनिक, आगामी असोज २५ गते नेपाल आउने । चिनियाँ […]

तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला,बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौँ, २० असोज । राजधानीमा रहेको बर्षको एकपटक मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला,बिहानैदेखि भक्तजनको घुइँचो । राजधानीको […]

बारामा भेटियो पाँच जनाको शव

बारा, १६ असोज । बाराको फेटा गाउँपालिका–४ मा एउटा खाली घरभित्र पाँच जनाको शव भेटिएको छ । बुधबार राति घरमा बनाएको […]

प्रहरी भ्यानमा ठोकिँदा मोटरसाइकल सवार एक युवकको मृत्यु

धनुषा, १५ असोज । जनकपुरमा बुधबार बिहान प्रहरी भ्यानमा ठोकिँदा मोटरसाइकल सवार एक युवकको मृत्यु भएको छ । मृतक युवक धनुषाको […]

वीरगञ्जमा सस्तो बजार संचालनमा, उपभोक्ताको चाप

राजेन्द्र सिंह वीरगञ्ज, १५ असोज । दशैंको अवसरमा वीरगञ्जमा सस्तो बजार संचालनमा ल्याइएको छ । हरेक वर्षझै यस वर्ष पनि वीरगंज […]

रौतहटमा शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीद्धारा तोडफोड

रौतहट, १० असोज । शिक्षक सरुवाको विषयलाई लिएर रौतहटको कटहरिया नगरपालिकाको कार्यालयमा विद्यार्थीहरुले तोडफोड गरेका छ । कटहरिया नगर कार्यपालिकाको बिहीबार […]

पसल चोरीको आरोपमा पक्राउ परेका ४ जना सार्वजनिक

जनकपुर, ९ असोज । पसल चोरीको आरोपमा पक्राउ परेका ४ जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको छ । जनकपुरधाम उपमहानगरपालिका […]

सटर फोडेर चोरी गर्दै गरेका चार जना पक्राउ, ३ राउण्ड गोली हानेर नियन्त्रणमा

जनकपुर, ९ असोज । जनकपुर बजारको मध्यभागमा सटर फोडेर चोरी गर्दै गरेका दुई भारतीयसमेत चार जना चोरलाई प्रहरीले रंगेहात पक्राउ गरेको […]

सामुदायिक विद्यालयका ९९ विद्यार्थीलाई ल्यापटप वितरण

गोपाल झा महोत्तरी, ५ असोज । सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई प्राविधिक शिक्षामा पहुँच होस भन्ने उद्देश्यले महोत्तरीमा २ वटा सामुदायिक विद्यालयका ९९ […]

प्रहरीलाई ‘साइरन’ साइकल

सर्लाही,  ४ असोज ।  पूर्वसांसद् नरेन्द्र साहले गृह जिल्लाका प्रहरीलाई ‘साइरन’ जडित ६० थान साइकल प्रदान गरेका छन्। इलाका प्रहरी […]

पप्पुले जिम्मा लिएको पर्साको तिलावे पुल जीर्ण

पर्सा, ३१ भदौ । पर्साको ग्रामीण क्षेत्र र सदरमुकाम वीरगंजको सेतुको रुपमा रहेको बिन्दवासिनीस्थित तिलावे पुलको अवस्था दिनप्रतिदिन जीर्ण हुँदै गएको […]

कमी कमजोरी सच्याउन नसक्दा प्रतिगामीले बोल्ने ठाउँ पाए : नेता गजुरेल

वीरगंज,  २९ भदौ । नेकपाका स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री हरिबोल गजुरेलले आफु भित्र रहेको कमी कमजोरी सच्याउन नसक्दा […]

जागरण अभियानको आक्रमणमा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गर्दै विरोध प्रदर्शन

बाँके, २७ भदौ । बाँकेको खजुरा गाउँपालिका–२ सितापुरस्थित नेपाल रेडक्रसको हलमा आयोजित नेपाली कांग्रेसको कार्यक्रममा सत्तारुढ दल नेकपाका कार्यकर्ताले आक्रमण गरेका […]

रौतहटमा तीन बालिकाको डुबेर मृत्यु

रौतहट, २७ भदौ । रौतहटको इशनाथ नगरपालिकाको बन्जरहामा तीन बालिकाको डुबेर मृत्यु भएको छ । बिहीबार दिउँसो उक्त नगरपालिकाको वडा नम्बर […]

महोत्तरीमा १३५ अट्ने कारागारमा ५ सय कैदी पुग्यो, भाइरल ज्वरोको प्रकोप

गोपाल झा महोत्तरी, २४ भदौ । महोत्तरीको जलेश्वर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राखिएको छ । कैदीबन्दीमा भाइरल ज्वरो र छाला […]

निजगढमा भेटियो १५ टन अवैध सुपारी

बारा, २३ भदौ । प्रहरीले बाराबाट १५ टन सुपारी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले १५ टन […]