राजनीति
तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने प्रधानमन्त्री दाहालको प्रष्टोक्ति
२६ फाल्गुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा स्थगित नहुने स्पष्ट पार्नुभएको छ ।
मधेसी मोर्चाका कार्यकर्ता नीजि सम्पती तोडफोटमा उत्रिए
२५ फाल्गुन, सप्तरी । प्रहरीसँगको झडपका क्रममा गत सोमवार गोली लागेर घाईते भएका सप्तरी मलेठ–२ निवासी ३२ वर्षीय विरेन्द्र महतोको वुधवार मृत्यु भएपछि सप्तरीको अवस्था थप तनाव ग्रस्त वनेको छ ।
मेची–महाकाली अभियान स्थगित नहुने एमालेको अडान
२५ फाल्गुन, काठमाडौं । नेकपा एमालले मेची–महाकाली अभियान स्थगीत नगर्ने अडान लिएको छ ।
के भयो बालुवाटार बैठकमा, के भन्यो मोर्चाले, अब के हुन्छ ?
सात दिन भित्र स्थानीय तहको निर्वाचनका सम्पुर्ण कार्यक्रम फिर्ता लिन मधेसी मोर्चाको माग, निर्वाचन प्रक्रिया फिर्ता नलिइए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी सत्तारुढ कांग्रेस–माओवादी सहित मधेसी मोर्चाको बैठक जारी, सप्तरी घटना पछिको राजनीतिक अवस्थाका बारेमा छलफल केन्द्रीत
स्थानीय निर्वाचन पछि शक्ति विकेन्द्रिकरण हुने अर्थमन्त्री महराको भनाइ
२५ फाल्गुन काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले स्थानीयतहको निर्वाचनपछि केन्द्रमा रहेको शक्ति विकेन्द्रिकरण हुने बताउनुभएको छ ।
निर्वाचनका कार्यक्रम फिर्ता नलिए सरकारलाई दिएको समर्थन फिर्ता लिने मोर्चाको चेतावनी
२५ फाल्गुन, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सात दिन भित्र स्थानीय तहको निर्वाचनका सम्पुर्ण कार्यक्रम फिर्ता नलिए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ ।
मधेसी मोर्चाद्वारा कपिलबस्तु बन्द, जनजीवन प्रभावित
२५ फाल्गुन, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सप्तरी घटनाको बिरोधमा आज कपिलवस्तु बन्द गराएका छन् ।
सप्तरी घटनामा घाइते भएका बिरेन्द्र महतोको उपचारका क्रममा निधन, मृत्यु हुनेको संख्या चार पुग्यो
२५ फाल्गुन, सप्तरी । सप्तरी घटनामा गोली लागी घाइते भएका अर्का एक जनाको मृत्य भएको छ ।
सप्तरी घटनामा अमेरिकी चासो
२४ फाल्गुन, काठमाडौं । अमेरिकाले सप्तरी घटना प्रति चिन्ता व्यक्त गरेको छ ।
एमालेले भन्योः शीर्ष नेताहरुको सामुहिक हत्या प्रयास भयो
२४ फाल्गुन, काठमाडौं । नेकपा एमालेले सप्तरी घटनाको निष्पकक्ष छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ ।
सप्तरी घटनाका पीडितलाई क्षतीपूर्ति दिने प्रधानमन्त्रीको प्रतिबद्धता
२४ फाल्गुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सप्तरी घटना दुःखद भएको बताउनुभएको छ ।
सप्तरी घटनाको छनविन गर्न मानवअधिकार आयोगको आग्रह
२४ फाल्गुन, काठमाडौं । राष्ट्रिय मावन अधिकार आयोगले सप्तरीमा भएको घटनाको निष्पक्ष छानविन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ ।
स्थानीय तहको संख्या बढ्यो, नुवाकोटमा नगरपालिका परिवर्तन, दुई नम्वर प्रदेशमा के भयो ?
सरकारद्वारा स्थानीय तहको संख्या सात सय ४४ कायम गर्ने निर्णय, नुवाकोट, खोटाङ, मनाङ, काठमाडौं र प्रदेश नम्वर दुईका सबै जिल्लाको विवाद समाधान
एमालेको मेची–महाकाली अभियान, आज मोरङ र सुनसरीमा आमसभा हुँदै
एमालेको मेची–महाकाली अभियान, आज मोरङ र सुनसरीमा आमसभा हुँदै
संविधान कार्यान्वयनका लागि निर्वाचन सफल बनाउनुपर्छः मन्त्री यादव
२१ फागुन, काठमाडौं । शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादवले संविधान कार्यान्वयन गर्नका लागि स्थानीय तहको निर्वाचन सफल बनाउनुपर्ने बताउनुभएको छ ।
राजनीतिक उपलब्धिलाई संस्थागत गर्न निर्वाचन अपरिहार्यः गच्छदार
२१ फागुन, काठमाडौं । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले संविधानको सफल कार्यान्वयन र राजनीतिक उपलब्धिलाई संस्थागत गर्न निर्वाचन अपरिहार्य रहेको बताउनुभएको छ ।




