राजनीति
निर्वाचन पछि मात्र स्थानीय तहको केन्द्र परिवर्तन हुने
८ चैत्र, काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले नयाँ गाउँपालिका र नगरपालिकामा भ्रमणको व्यवस्था मिलाउन संघीय मामिला तथास्थानीय विकास मन्त्रालयमार्फत सरकारलाई निर्देशन दिएको छ ।
सीमांकन हेरफेरको विषयलाई थाँती राखेर संविधान संशोधन विधेयक अगाडि बढाउने माओवादी केन्द्रको निर्णय
८ चैत्र, काठमाडौं । सत्ता नेतृत्वकर्ता दल माओवादी केन्द्रले सीमांकन हेरफेरको बिषयलाई थाँती राख्दै संविधान संशोधन विधेयलाई अगाडि वढाउने निर्णय गरेको छ ।
निर्वाचन आयोगले संविधान विपरित काम गरेको छः महामन्त्री चन्द
श्रवण देउवा कैलाली, ८ चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकामहामन्त्रीजयन्तचन्दले निर्वाचनआयोगले संविधानविपरित काम गरेको भन्दै तुरुन्त सच्याउनमाग गरेका छन् । ‘नेपालको संविधानमाविचारकाआधारमा कसैलाई प्रतिबन्धीतगर्न नपाईने प्रष्ट व्यवस्था छ’ मंगलबार धनगढीमा राष्ट्रिय प्रजातन्त्र पार्टी कैलालीले आयोजना गरेको जिल्लाकार्य समितिको विस्तारित वैठक एंव स्थानियनिर्वाचनतयारीकालागि बृहत छलफल तथा ‘जनताको विचमा राप्रपाकार्यक्रम’लाई सम्बोधनगर्दै भने ।
मघेसको समस्या राजनीतिक नभई प्रशासनिकःनेता पन्त
क्षेत्रनात देवकोटा, ८ चैत्र बाँके ।
नेकपा एमालेको पोलिटव्युरो सदस्य रघुजि पन्तले मघेसको समस्या राजनीतिक समस्या नभई प्रशासनिक समस्या भएको बताउनुभएको छ । प्रेस चोतारी नेपालले मंगलवार नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा पोलिटव्युरो
स्वर्गिय गिरिजाप्रसाद कोईरालाको ७ औं स्मृति दिवस, यसरी सझिईंदै छ कोइरालालाई
स्वर्गिय गिरिजाप्रसाद कोइरालाको सातौं स्मृती दिवस आज देशभर विभिन्न कार्यक्रम गरि मनाइईंदै, शान्ति प्रक्रियामा पु¥याएको योगदानको स्मरण गरिदै
मोरङमा मात्र तीन सय छ मतदानस्थल
पथरी (मोरङ), ६ चैत । स्थानीय तहको निर्वाचनका लागि मोरङमा ३०६ मतदानस्थल कायम गरिने भएको छ ।
निर्वाचन सम्बन्धी दुई महत्वपुर्ण विधेयक आज पारित हुने, पुर्व पदाधिकारीलाई दिने सुविधाबारे पनि आज हुँदैछ निर्णय
व्यवस्थापिका संसदको बैठक बस्दै, स्थानीय तहसँग सम्बन्धित दुईवटा विधेयक पारित गर्ने कार्यसुची, आजै पुर्व विशिष्ठहरुको सेवा सुविधा सम्बन्धी विधेयक पनि पारित गरिने
दलहरु निर्वाचनप्रति जिम्मेवार देखिएनन्ः प्रमुख निर्वाचन आयुक्त
६ चैत्र, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादवलले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नका लागि दलहरु गम्भिर बन्नुपर्ने बताउनुभएको छ ।
विभिन्न तीन विधेयक दफावार छलफलका संसदीय समितिमा पठाइयो
६ चैत्र, काठमाडौं । व्यवस्थापिका संसद्को आइतबारको बैठकले बिभिन्न तीन विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
स्थानीय तहको निर्वाचनको लागि सिमांकन हेरफेर आवश्यक छैनः प्रधानमन्त्री
१ चैत्र, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय निर्वाचनको लागि सिमांकन हेरफेर आवश्यक नरहेको बताउनुभएको छ ।
स्थानीय तह कार्यान्वयनमा, उदयपुरमा भने अन्यौलता कायमै
गोपाल पोखरेल । १ चैत्र, उदयपुर । सरकारले स्थानीय संरचनामा गरेको परिवर्तनको निर्णयसंगै उदयपुरका जनता अन्यौलमा परेका छन् । सरकारले पूर्व तयारी नै नगरी स्थानीय निकायका पुराना संरचना बिघटन गरी नयाँ संरचना घोषणा गरेको भन्दै सर्वसाधारण अन्यौलमा परेका हुन् ।
स्थानीय तहको चुनावका लागि उम्मेदवारले पाउने खर्चको सिमा तोकियो, सिमा भन्दा बढी खर्च गरे उम्मेदवारी रद्ध समेत हुनसक्ने
शोभा न्यौपाने । ३० फाल्गुन काठमाडौं । निर्वाचन आयोगले बैशाख ३१ मा हुने स्थानीय तहको चुनावका लागि उम्मेदवारले पाउने खर्चको सिमा तोकेको छ । तोकिएको खर्चको रकम भन्दा बढी हुन आएमा बिजयी उम्मेदवारको हकमा उम्मेदवार रद्ध समेत हुन सक्ने व्यबस्था गरेको छ ।
स्थानीय निर्वाचनले कञ्चनपुरवासीमा छाएको खुसी
३० फाल्गुन, कञ्चनपुर । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसंगै कञ्चनपुरका स्थानीयमा खुसी छाएको छ । लामो समयदेखि स्थानीय निर्वाचन हुन नसक्दा जनताले स्थानीय स्तरमा पाउनु पर्ने सेवामा निकै हण्डर खानु पर्ने अवस्थाको अन्त्य हुने स्थानीयको विश्वास छ ।
आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने वरिष्ठ नेता खनालको दाबी
२९ फाल्गुन, नवलपरासी । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले स्थानीय निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दावी गर्नुभएको छ ।
बागमती जस्तै अब राजनीतिको पनि सुद्विकरण आवश्यकः प्रधानमन्त्री
राजधानीको इतिहाससँग जोडिएको बागमती सभ्यता संरक्षणका लागि सरकारले आवश्यक कदम चाल्ने प्रधानमन्त्रीको प्रतिवद्वता, राजनीतिमा पनि सुद्विकरण आवश्यक रहेको भनाई
गृहमन्त्रीको गुनासो–सप्तरी घटनामा प्रहरीले गल्ती गर्यो, आदेश मानेन
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थानीय तहको निर्वाचन हुन नदिने पक्षमा देखिएको गृहमन्त्रीको दाबी, सप्तरी घटनामा सुरक्षा कर्मीको नियत खराब देखिएको भनाई




