दलहरु निर्वाचनप्रति जिम्मेवार देखिएनन्ः प्रमुख निर्वाचन आयुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दलहरु निर्वाचनप्रति जिम्मेवार देखिएनन्ः प्रमुख निर्वाचन आयुक्त

६ चैत्र, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादवलले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नका लागि दलहरु गम्भिर बन्नुपर्ने बताउनुभएको छ ।

६६ जिल्लामा मतदान स्थलको टुंगो लाग्यो

६ चैत्र, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादवलले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नका लागि दलहरु गम्भिर बन्नुपर्ने बताउनुभएको छ ।

आइतबार पत्रकार सम्मेलन गरी प्रमुख आयुक्त यादवले दलहरुबीच सहमति जुट्न नुक्दा अन्यौलता कायम रहेको भन्दै दलहरुलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको हो । उहाँले  निर्वाचनको वातावरण बनाउन दलहरुबीच समझदारी नहुनु दुःखद भएको बताउनुभयो ।

आयोगले मात्र निर्वाचन गर्न नसक्ने भन्दै उहाँले सहयोग गर्न राजनीतिक दल र मतदाताहरुलाई आग्रह गर्नुभयो । यस्तै प्रमुख आयुक्त यादवले राप्रपाको विधान कटौती संविधान अनुसार भएको स्पष्ट पार्नुभएको छ । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);