राजपाले एकिकरण अघिकै चुनाब चिन्ह पाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

काठमाडौँ, ४ भदौ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राष्ट्रिय जनता पार्टी नेपालले पार्टी एकीकरण अघिको कुनै एक चुनाव चिह्न पाउने बताउनुभएको छ ।

 

जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त यादवले मतपत्र छापिइसकेकाले नयाँ चुनाव चिह्नको परिकल्पना गर्न नसकिने प्रष्ट पार्नुभयो । मंसिर ४ गते तोकिएकै मितिमा उच्च पहाडी तथा हिमाली क्षेत्रका ३१ जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने उहाँले बताउनुभयो ।

 

प्रमुख निर्वाचन आयुक्त यादवले बाढी प्रभावित क्षेत्रमा राहत वितरणका नाममा निर्वाचन आचारसंहिताविपरीतका गतिविधि गरेको पाइए कारबाही हुने चेतावनी दिनुभयो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);