राजनीति
आज मतदाता नामावली टुंगो लाग्दै, एक करोड ४० लाख नयाँ मतदाता
स्थानीय तहको चुनावका लागि मतदाता नामावली आज टुंगो लाग्ने, स्थानीय तहका लागि एक करोड ४० लाख मतदाता हुने अनुमान
श्रीमती सहित नेता बाबुराम भट्टराई पक्राउ, तीन दलले सिण्डिकेट लगाएको आरोप
देश तीन दलको सिन्डिकेटको शिकार भएको नयाँ शक्ति नेपालका अध्यक्ष भट्टराईको आरोप, दलिय चुनाव चिन्ह नपाए चुनाव बहिस्कार गर्ने चेतावनी
प्रधानमन्त्री दाहालको सक्रियता, आज मोर्चासँग सहमति गर्ने तयारी
प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा संविधान संशोधन प्रस्तावबारेको छलफललाई तिब्रता, आज मधेसी मोर्चाका नेताहरुसँग निर्णायक वार्ताको तयारी
तोकिएकै मितिमा निर्वाचन हुन्छः प्रधानमन्त्री
१७ चैत्र, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले सबै राजनीतिक दलहरुको सहमतिमा स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने बताउनुभएको छ ।
संविधान संशोधनका लागि लचकता अपनाउन मधेसबाट प्रतिनिधित्व गर्ने एमाले कार्यकर्ताहरुको नेतृत्वलाई सुझाव
१७ चैत्र, काठमाडौं । नेकपा एमालेका २ नम्बर प्रदेशका कार्यकर्ताहरुले संविधान संशोधनमा लचक बन्न नेतृत्वलाई सुझा दिएका छन् ।
दलीय चुनाव चिन्ह नपाए स्थानीय तहको निर्वाचन हुन नदिने नयाँ शक्ति नेपालका संयोजक भट्टराईको चेतावनी
१७ चैत्र, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले दलीय चुनाव चिन्ह नपाए चुनाव हुन नदिने चेतावनी दिनुभएको छ ।
चीनबाट के कोसेली लिएर आउँदैछन् प्रचण्ड ?
साताव्यापी चीन भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्कँदै, चीन भ्रमण सफल भएको प्रधानमन्त्रीको सचिवालयको निष्कर्ष
प्रकाशचन्द्र लोहनीको गरे नयाँ पर्टीको घोषणा, हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था प्रमुख एजेण्डा
१६ चैत्र, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा परित्यागको घोषणा गरेका डाक्टर प्रकाशचन्द्र लोहनीको नेतृत्वमा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को घोषणा गरिएको छ ।
स्थानीय तहको निर्वाचन कुनैपनि हालतमा रोकिदैनः प्रधानमन्त्री
१६ चैत्र, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नरोकिने स्पष्ट पार्नुभएको छ ।
६६ जिल्लामा मतदान स्थलको टुंगो लाग्यो, कुन कुन जिल्लामा भयो विवाद, अब कहिले लाग्ला टुंगो ?
स्थानीय तहको चुनावका लागि ६६ जिल्लामा मतदान स्थलको टुंगो लाग्यो, विवादीत ९ जिल्लाको मतदान स्थलको टुंगो लगाउने प्रयास जारी
चिनियाँ राष्ट्रपति सि जिनपिङसँग प्रचण्डले के के प्रस्ताव राख्दैछन् ? यस्तो छ तयारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच आज अपरान्ह भेटवार्ता हुँदै छ ।
‘संविधान संशोधन नभै कसरी हुन्छ चुनाव, हामी पनि हेर्छौं’
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभए कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने बताउनुभएको छ ।
आज चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेतासँग वार्ता, सि जिनपिङसँग भोलि मात्रै भेटघाट
प्रधानमन्त्री पुष्पकमल दाहालले आज चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका सदस्य एवं उच्च नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
कांग्रेसले बल्ल गर्यो कार्यसम्पादन समिति गठनको निर्णय, बन्ने भो ४३ विभाग
कार्यसम्पादन समिति गठन गर्ने र ४३ वटा विभागलाई पुर्णता दिने कांग्रेसको निर्णय, सभापति देउवाद्वारा विभिन्न छ वटा प्रस्ताव पेश, केन्द्रीय सदस्यहरुको बोल्ने क्रम सुरु
प्रधानमन्त्रीको उत्तर यात्रा, के आउला कोसेली ?
प्रधानमन्त्री पुष्पकमल दाहाल एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घ्घाटन समारोहमा सहभागी हुन बिहीबार राति चीनको हैनान प्रान्तको बोआओ सहरतर्फ प्रस्थान गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालको उत्तर यात्रा आजबाट, यस्ता छन् एजेण्डा, के के भयो तयारी ?
प्रधानमन्त्री पुष्पकमल दाहाल एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन आज चीन जाँदै हुनुहुन्छ ।




