प्रकाशचन्द्र लोहनीको गरे नयाँ पर्टीको घोषणा, हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था प्रमुख एजेण्डा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रकाशचन्द्र लोहनीको गरे नयाँ पर्टीको घोषणा, हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था प्रमुख एजेण्डा

१६ चैत्र, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा परित्यागको घोषणा गरेका डाक्टर प्रकाशचन्द्र लोहनीको नेतृत्वमा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को घोषणा गरिएको छ ।

प्रकाशचन्द्र लोहनीको गरे नयाँ पर्टीको घोषणा

१६ चैत्र, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा परित्यागको घोषणा गरेका डाक्टर प्रकाशचन्द्र लोहनीको नेतृत्वमा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को घोषणा गरिएको छ ।

बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी लोहनीको अध्यक्षतामा ७१ सदस्यीय एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) पार्टीको घोषाणा गरिएको हो ।

केशर बहादुर विष्टलाई वरिष्ठ नेता बनाइएको छ । केशर बहादुर विष्ट नेतृत्वको एकीकृत राष्ट्रवादी शक्ति निर्माण अभियान र गणेश शेरचन नेतृत्वको राप्रपा समानान्तर समेत मिलेर लोहनीको अध्यक्षतामा नयाँ पार्टीको घोषणा गरिएको हो । नयाँ पार्टीको एजेण्डा संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र रहेको छ भने पार्टीको चुनाव चिन्ह हलो राखिने समझदारी भएको छ ।

लोहनीले गतफागुन २९ गते कमलथापाले एजेण्डालाई सत्तामाजाने भ¥याङ बनाएको,  पार्टीमा मनपरि गरेको, हलो चुनावचिन्ह त्यागेको लगायतका १० बुँदे आरोपलाई  परित्याग गरेको घोषणा गर्दै नयाँ पार्टी गठनको तयारी थाल्नु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);