एनआईसी एशिया बैंकले अनाथ बालबालिकाका लागि खाद्यान्न उपलब्ध गराउने | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

एनआईसी एशिया बैंकले अनाथ बालबालिकाका लागि खाद्यान्न उपलब्ध गराउने

१६ चैत्र, काठमाडौं । एनआईसी एशिया बैंकले अनाथ बालबालिकाका लागि आगामी एक बर्षका लागि खाद्यान्न उपलब्ध गराउने भएको छ ।

एनआईसी एशिया बैंकले अनाथ बालबालिकाका लागि खाद्यान्न उपलब्ध गराउने

१६ चैत्र, काठमाडौं । एनआईसी एशिया बैंकले अनाथ बालबालिकाका लागि आगामी एक बर्षका लागि खाद्यान्न उपलब्ध गराउने भएको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल बाल संगठनमा आश्रित बालबालिकाहरुका लागि पुनः एक बर्षको लागि खाद्ध सामग्री उपलब्ध गराउने प्रतिवद्धता गरेको हो । बुधवार नक्सालस्थित बाल मन्दिर परिसरमा बैंकका सिएसआर अफिसर सुमन नम्रता श्रेष्ठले संगठनका निमित्त निर्देशक बालकृष्ण डंगोललाई सो खाद्य सामग्री हस्तान्तरण गर्नुभयो ।

अनाथ बालबालिकाहरुका लागि वैंकले विगतका बर्षहरुदेखि नै मासिक रुपमा पोषिलो  खाद्य सामाग्री उपलब्ध गराउँदै आएको छ । हाल सो संगठनमा भर्खरै जन्मेका अनाथ बालबालिकादेखि ६ बर्षसम्मका ९३ जना बालबालिका संरक्षणमा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);