राजनीति
सबै दल नमिले मुलुक दुर्घटनामा फस्छः नेता सिंह
२१ फागुन, काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सबै दल नमिले मुलुक गम्भीर दुर्घटनामा फस्न सक्ने बताउनुभएको छ ।
संविधान संशोधनपछि चुनाव हुन्छः अध्यक्ष ठाकुर
२१ फागुन, काठमाडौँ । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन प्रस्ताव पारित गरेर चुनाव गर्नुपर्ने बताउनुभएको छ ।
परराष्ट्रमन्त्री डा महत स्वदेश फिर्ता
२१ फागुन, काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महत स्विट्जरल्यान्डको जेनेभामा आयोजित संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ३४औँ सत्रमा सहभागी भई आज स्वदेश फर्किनुभएको छ ।
स्थानीय तहको संख्या बढ्यो, कुन जिल्लामा कती ?
स्थानीय तहको संख्या १९ वटा थप्ने गरी सुझाव प्रतिवेदन तयार, दुई नम्वर प्रदेशमा मात्र १७ वटा थपीने, अब स्थानीय तहको संख्या ७ सय ३८ पुग्यो
सुखानीका सहिद सम्झँदै एमालेकाे मेची महाकाली अभियान
नेकपा (एमाले) ले ‘सुखानीका सहिद दिवस’ को दिन पारेर आजदेखि मेची महाकाली राष्ट्रिय अभियान प्रारम्भ गर्दैछ ।
स्थानीय निर्वाचनमा भाग लिन कांग्रेसको जोड
२० फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक निकासका लागि निर्वाचन आवस्यक रहेको बताउनुभएको छ । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको चौथो अधिवेशनको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै देउवाले व्यक्तिगत अडानलाई त्याग्दै निर्वाचनमा होमिन आग्रह गर्नुभयो ।
यस्तो छ स्ववियु निर्वाचनको पछिल्लो परिणाम, कुन संगठनले कति जिते ? (नामावली सहित)
देशैभर भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको परिणाम आउने क्रम जारी छ ।
सत्तारुढ दलहरुका बीचमै विवाद, सहमतिका लागि प्रधानमन्त्रीको प्रयास विफल
समसामयिक राजनीतिक विषयमा सहमति जुटाउन बसेको सत्तारुढ दलहरुको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ ।
राप्रपा अध्यक्ष थापाले भने, मधेसी मोर्चालाई नसमेटी निर्वाचनमा जानुहुँदैन
फाल्गुन १९, काठमाडौ. । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मधेसी मार्चालाई पनि सहमतिमा लिएर निर्वाचनमा जानुपर्ने बताउनुभएको छ ।
यथास्थितिमा संविधान संशोधन विधेयक पारित नहुने प्रधानमन्त्री दाहालको प्रष्टोक्ति
१९ फाल्गुन काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले यथास्थितिमा संविधान संशोधन विधेयक पारित नहुने बताउनुभएको छ ।
आजबाट निर्वाचन आचारसंहीता लाग्ने, यस्ता छन् प्रावधान
निर्वाचन आयोगद्वारा आजदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी, उम्मेदवारहरुलाई भने बैशाख १६ देखि छुट्टै आचारसंहिता लाग्ने
ठुला क्याम्पसमा चुनाव भएन, साना क्याम्पसमा रौनक
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका करिब २ सय क्याम्पसमा आज स्ववियु चुनाव हुँदै, विद्यार्थी संगठनहरुको विवादका कारण राजधानीका ठुला क्याम्पसमा भने निर्वाचन अनिश्चित
स्थानीय निर्वाचनबारे सत्तापक्ष नै अन्योल बनेको एमाले अध्यक्ष केपी ओलीको आरोप
फल्गनु १८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले स्थानीय निर्वाचन गर्नेबारे सत्तापक्ष नैै अन्योलमा रहेको दावी गर्नुभएको छ ।
निर्वाचन आचारसंहिता अक्षरसः पालना गर्न सरोकारवालाहरुलाई निर्वाचन आयोगको निर्देशन
१८ फाल्गुन, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गर्दै कडाईका साथ पालना गर्न आग्रह गरेको छ ।
निर्वाचन आयोगमा ८१ दल दर्ता
१८ फागुन, काठमाडौं । स्थानीय तहको निर्वाचनमा भाग लिन ८१ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गरेका छन् ।
निर्वाचन सम्पन्न गर्न सवै पक्ष जिम्मेवार रुपमा प्रस्तुत हुन सरोकारवालाको सुझाव
१८, फाल्गुन, काठमाडौं । संविधान कार्यन्वयनका लागि स्थानीय तहको निर्वाचन अनिवार्य भएको सरोकारवालाहरुले बताएका छन् ।




