निर्वाचन सम्पन्न गर्न सवै पक्ष जिम्मेवार रुपमा प्रस्तुत हुन सरोकारवालाको सुझाव | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

निर्वाचन सम्पन्न गर्न सवै पक्ष जिम्मेवार रुपमा प्रस्तुत हुन सरोकारवालाको सुझाव

१८, फाल्गुन, काठमाडौं । संविधान कार्यन्वयनका लागि स्थानीय तहको निर्वाचन अनिवार्य भएको सरोकारवालाहरुले बताएका छन् ।

निर्वाचन सम्पन्न गर्न सवै पक्ष जिम्मेवार रुपमा प्रस्तुत हुन सरोकारवालाको सुझाव

१८, फाल्गुन, काठमाडौं । संविधान कार्यन्वयनका लागि स्थानीय तहको निर्वाचन अनिवार्य भएको सरोकारवालाहरुले बताएका छन् । 

बुधबार राजधानीमा आयोजित कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयूक्त निलकण्ठ उप्रतीले संविधान कार्यन्वयनका लागि निर्वाचन अपरिहार्य भएको भन्दै निर्वाचन सम्पन्न गर्न सवै पक्ष जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो । निर्वाचन आयूक्त ईला शर्माले निर्वाचनमा सबै पक्षको सहभागिता हुनुपर्नेमा जोड दिँदै आचारसंहिता र नियम विपरित काम गर्ने जो कोही कारवाहीको भागिदार हुने बताउनुभयो ।

अन्य सहभागिहरुले निर्वाचनको सुनिश्चितताका लागि सबै पक्ष गम्भिर भएर लग्नुपर्ने  बताए । भयरहित वातावरणमा निर्वाचन हुनुपर्नेमा उनीहरुको जोड थियो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);