राजनीति
विष्फोटक पदार्थ सहित विप्लवका व्यूरो इन्चार्ज चितवनमा पक्राउ
राजेन्द्र आचार्य, २६ बैशाख चितवन ।
विष्फोटक पदार्थ सहित नेपाल कम्यूनिष्ट पार्टी विप्लव समुहका व्यूरो इन्चार्ज सहित २ जना चितवनमा पक्राउ परेका छन् । भरतपुरको वडा नं. ४ शिवघाटबाट खोटाङ जिल्ला साविक दिप्लुङ गाविस घर भइ हाल भरतपुर महानगरपालिका वडा न १७ बस्ने ३६ वर्षका पुरन राई पक्राउ परेका छन् । उनी सँगै चितवनको १० नम्बर इलाका
“महानगरलाई सुकुम्वासी मुक्त घोषणा गर्छौ”
राजेन्द्र आचार्य ,२६ बैशाख चितवन ।
नेकपा माओवादी केन्द्र र नेपाली काग्रेसको तर्फमा संयुक्त प्यानलका मेयर तर उपमेयरले भरतपुर महानगरलाई सकुम्वासी मुक्त महानगर घोषण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । भरतपुर महानगरमा संयुक्त घरदैलोका
चुनाव प्रचारप्रसारको क्रममा भएको अबरोध र आगजनीका घटनाप्रति कांग्रेसको आपत्ति
२५ बैशाख, काठमाडौं । नेपाली कांगे्रसले चुनाव प्रचारको क्रममा भएको अबरोध र आगजनी जस्ता घाटनाको भ्रत्सना गरेको छ ।
चीनको वान वेल्ट वान रोड अवधारणामा हस्ताक्षर गर्ने सरकारको निर्णय
२५ बैशाख, काठमाडौं । सरकारले चीनको ‘वान वेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गर्ने निर्णय गरेको छ ।
न्यायपालिकामाथिको आक्रमणले देशको राजनीति अस्थिरः खनाल
२५ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनालले सत्तारुढ दलहरुले गरेको न्यायपालिकामाथिको आक्रमणले देशको राजनीति अस्थिर भएको बताउनु भएको छ ।
केपी ओलीको दाबीः एमालेको एजेण्डा अनुमोदन हुन्द, स्थानीय तहमा एमालेको बहुमत आउँछ
स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत ल्याउने अध्यक्ष ओलीको दाबी, राष्ट्रियता र जनजीविकाको सवालमा एमालेले उठाएका एजेण्डा जनताले अनुमोदन गर्ने भनाई
धादिङमा गाउँ केन्द्रीत प्रचार
शिखा श्रेष्ठ, २५ बैशाख धादिङ ।
स्थानीय निकायको चुनावको लागि उमेद्वारी तय भए सँगै धादिङमा दलका नेताहरुले प्रचारलाइ गाउँ केन्द्रीत बनाएका छन् । उम्मेद्धारी तय भए सँगै राजनीतिक दलहरु आफ्नो पक्षमा माहोल बनाउन गाउँ पसेका हुन् । निर्वाचन
मतदाताहरुले स्वतन्त्र रुपमा मतदान गर्न पाउनुपर्छः प्रमुख निर्वाचन आयुक्त
शिखा श्रेष्ठ,२५ बैशाख धादिङ ।
सबै मतदाताहरुले स्वतन्त्र रुपमा मतदान गर्न पाउनुपर्ने प्रमुख निर्वाचन आयुक्ता आयोधी प्रसाद यादवले बताउनुभएको छ । दुई दशक पछि हुन लागेको स्थानिय तहको निर्वाचनबारे धादिङ जिल्लामा क्रियाशिल राजनितिक दलहरुसंगको निर्वाचन सम्बन्धि छलफल कार्यक्रममा उहाँले मतदाताहरुलाई कुनै दलले पनि धम्की दिने
गल्ती नसच्याए काँग्रेस र माओवादी निर्वाचन केन्द्रमा नजाने
राजन गाउँले २६, बैशाख सिन्धुली ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सिन्धुलीले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा खटिने कर्मचारी एमालेको एकलौटी भएको भन्दै नेपाली काँग्रेस र माओवादी केन्द्रका नेताहरुले मुख्य
नेपाल लोकतान्त्रिक फोरम सरकारमा सहभागी, गच्छदारलाई उपप्रधानमन्त्रीसहित स्थानीय विकास मन्त्रालयको जिम्मेवारी
२५ बैशाख, काठमाडौं । विजयकुमार गच्छदार नेतृत्वमा नेपाल लोकतान्त्रिक फोरम सरकारमा सहभागी भएको छ ।
यस्तो छ काठमाडौं महानगरपालिकाको चुनावी दौडधुप
शमा हरेक राजनीतिक परिवर्तनको नेतृत्व काठमाडौं सहरबाटै हुने गरेको छ । राजधानी सहर भएकाले पनि स्थानीय निर्वाचन नजिकिँदै जाँदा सबैको ध्यान यहाँको मेयर, उपमेयर र विभिन्न वडाका प्रतिनिधिहरु कस्ले जित्ला भन्ने मुख्य चासो हुने गरेको छ ।
संसद बैठकमा सकस, महाअभियोग प्रस्तावबारे फेरि विवाद
आज व्यवस्थापिका संसदको बैठक बस्दै, महाअभियोग प्रस्तावमाथिको छलफल अघि बढाउने वा रोक्ने भन्नेमा दलहरु नै अलमलमा
धादिङमा दलका नेताहरुले गरे प्रचारलाइ गाउँ केन्द्रीत
शिखा श्रेष्ठ २३ धादिङ बैशाख ।
स्थानीय निकायको चुनावको लागि उमेद्वारी तय भए सँगै धादिङमा दलका नेताहरुले प्रचारलाइ गाउँ केन्द्रीत बनाएका छन् । उम्मेद्धारी तय भए सँगै राजनीतिक दलहरु आफ्नो पक्षमा माहोल बनाउन गाउँ पसेका हुन् । निर्वाचन हुने होकि होइन भन्ने अन्योलमा सदरमुकाममानै टिकट कुरेर वसेका दलका उमेद्वारहरु निर्काचनका लागी छोटो
श्रीमान वडा अध्यक्ष, श्रीमती उपमेयरको उम्मेदवार
मेगराज खड्का २२ बैशाख रुकुम ।
राजनीतिको क्षेत्रमा पुरुष कुनै पार्टीको ठुलै नेता भएपनि उनीहरुका श्रीमतिहरु राजनीतिको सामान्य सिद्धान्त समेत नबुझ्नेहरु पनि धेरै छ । महिलाहरू पुरुषको दाँजोमा जान सक्दैनन भन्ने गाउँघरमा झनै पनि गलत सोचाई पनि ब्याप्त छ ।
आमुल परिवर्तनलाई सुरक्षीत गर्न सबै दल लागेपनि एमाले बाधकःगृहमन्त्री
बटुकनाथ झा २२ बैशाख ,धनुषा ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले जनताको पक्षमा मुलुकमा भएको आमुल परिवर्तनलाई सुरक्षीत गर्न सबै दल लागे पनि नेकपा एमाले बाधक रहेको आरोप लगाउनु भएको छ । परिवर्तनलाई संस्थागत गर्न तथा संबिधान संशोधन प्रस्ताव दर्ता गर्दा पनि एमाले नै बाधक बनेको उहाँले आरोप लगाउनु भएको छ । राजनीतिक परिवर्तनमा
रामजनको मितिमा निर्वाचन भएकोमा मोरङका मुस्लिमहरुको आपत्ति
दिनेश खड्का,२२ वैशाख विराटनगर
जेठ ३१ हुने भनिएको दोस्रो चरणको निर्वाचनमा मुस्लिमहरुको महत्वपुर्ण चाड रामजान पर्ने हुदा उक्त मितिमा निर्वाचन नगराउन मोरङका मुस्लिम समुदायले सरकारलाई आग्रह गरेका छन् । मुस्लिम समुदायको छाता संगठन मोरग मुस्लिम समाजले आज मोरगका जिल्ला प्रमुख अधिकारी यज्ञ काईराला मार्फत प्रधानमन्त्रिलाई उक्त




