राजनीति
चितवनमा प्रधानमन्त्रीको सात पोज, हेर्नुहोस् मतदानको दृश्य
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ७ बजेर ८ मिनेट जाँदा भरतपुर महानगरपालिका वडा नं ४ स्थित लक्ष्मी मावि लङ्कुको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका छन् ।
काठमाडौं महानगरपालिकाका कुन उम्मेदवारले कहाँबाट भोट हाले अनि के भने ?
काठमाडौं महानगरपालिकामा मेयरका मुख्य उम्मेद्वारहरुले भोट खसालेका छन् ।
बागलुङमा शान्तिपुर्ण रुपमा मतदान जारी, के भन्छन् सुरक्षा प्रमुख ?
संघीय संरचना अनुसार स्थानीय तह चयनका लागि बागलुङमा विहान ७ बजेबाट मतदान सुरु भएको छ ।
प्रधानमन्त्रीद्वारा भरतपुर महानगरपालिका वडा नं ४ लंकुमा मतदान
चितवन ,बैशाख ३१ ।
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका वडा नं ४ लंकु स्थित लक्ष्मी मावि ख मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले सबैभन्दा पहिले का छन् ।
मकवानपुरको चुनावी अपडेट
मकवानपुरको चुनावी अपडेटश्याम गुप्ता, मकवानपुर , ३१ बैशाख मकवानपुर जिल्लामा यति खेर शान्त वातावरणमा स्थानीय तहको चुनाव भईरहेको छ । दुई सय ९५ वटा मतदान केन्द्र र एक सय ६४ वटा मतदान स्थल रहेको मकवानपुरको सम्पूर्ण मतदान केन्द्रमा यति खेर मतदान भईरहेको छ
रुकुममा प्रहरी सक्रियतापछि बिप्लव कार्यकर्ता अर्धभुमिगत
मेगराज खड्का,३०, बैशाख रुकुम । जिल्ला प्रहरी कार्यालय रुकुमले सक्रियता बढाएपछि स्थानीय चुनाबको बहिस्कार अभियान गर्दै आएको नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु अर्धभुमिगत जस्तो भएका छन । केहि हप्ताअघि रुकुम सदरमुकाम खलंगामा स्थानीय चुनाबी खारेजी अभियानको
नेपाली काँग्रेसवाट सिफारीस भएका उमेद्वार श्रेष्ठको निधन
प्रकाश नेपाल, २९ बैशाख पाल्पा ।
नेपाली कांग्रेसको तर्फबाट नगरपालिका ४ को वडा अध्यक्षका उमेद्वारका लागि सिफारिस भएका राजेन्द्र श्रेष्ठको शुक्रवार विहान निधन भएको छ । पाल्पा उद्योग वािणज्य संघका निर्वाचित उद्योग तर्फका उपाध्यक्ष समेत रहेका
भक्तपुरमा मतदाता कसरी मतदान गर्ने भन्नेमा अन्यौल
भक्तपुर, २९ बैशाख । स्थानिय तहको निर्वाचनको दुई दिन अघि सम्म पनि भक्तपुरका मतदाताहरु कसरी मतदान गर्ने भन्ने बिषयमा अन्यौल रहेका छन् । निर्वाचन आयोगले देशैभर मतदाता शिक्षा कार्यक्रम एक महिना अघिदेखि लागू गरेता पनि भक्तपुरमा भने अधिकांश मतदाताहरु मतपत्रमा कसरी मतदान गर्ने भन्ने अन्यौल रहेको बताउँछन्
हिमाल पहाड र तराईको मजबुत एकता आजको आवश्यक्ता ः पुर्व राष्ट्रपति यादव
सत्यराज घिमिरे, २७ वैशाख वीरगंज ।
हिमाल पहाड र तराईको मजबुत एकता आजको आवश्यक्ता रहेको पुर्व राष्ट्रपति डा. रामवरण यादवले बताउनुभएको छ । बुद्ध जयन्तीको अवसरमा बुधवार रिलिफ सोसाईटी अफ कमर्स वीरगंजले आयोजना गरेको रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि यादवले मिलेर जानुको विकल्प नभएको
चितवनमा काँग्रेस -माओवादीको गठवन्धन,एमालेले छुटै सभाको आयोजना
चितवन, २८ बैशाख । स्थानीय तहको निर्वाचनको मौन समय शुरु हुने अघिल्लो दिन विहीवार चितवनमा कागे्रस माओवादीको गठवन्धन र एमालले छुटछुटै सभाको आयोजना गरेका छ । दुवै पक्षले यी सभालाई शक्ति प्रदर्शनको रुपमा समेत लिएका छन् । चितवनको भरतपुरस्थित केन्द्रिय वस टर्मिनलमा नेपाली काग्रेस र नेकपा माओवादी
विद्यासुन्दर शाक्यले सार्वजनिक गरे सय दिनमा गर्ने १०१ काम, समृद्व काठमाडौं बनाउने यस्ता छन् शाक्यका योजना
नेकपा (एमाले) बाट काठमाडौँ महानगरपालिको प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले आफूले जितेपछिका सय दिनमा गर्ने १०१ वटा लोकप्रिय कार्यक्रम सार्वजनिक गर्नुभएको छ ।
समृद्ध काठमाडौं निर्माणका लागि यस्ता छन् राजुराज जोशीका दश योजना
नेपाली कांग्रेसका तर्फबाट काठमाडौं महानगरपालिको मेयरका उम्मेद्वार राजुराज जोशीले १० बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।
बरण्डाभारलाई अन्तराष्ट्रिय क्षेत्रको रुपमा विकास गर्ने रेणुको योजना
राजेन्द्र आर्चाय २७ बैशाख चितवन ।
कागँ्रेस –माओवादीको संयुक्त मेयर पदकी उम्मेदवार रेणु दाहालले बरण्डाभार जंगल क्षेत्र भित्रै रहेका पर्यटकिय स्थलहरुलाई अन्तराष्ट्रिय पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।
निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न दलहरुको कसरत
सुवास आचार्य ,२६ बैशाख , बाग्लुङ ।
करिब दुई दशक पछि हुन लागेको स्थानीय तह निर्वाचनको समय नजिकिदैं जाँदा दलहरुले निर्वाचनको नतिजा आ आफ्नो पक्षमा पार्न पुर्ण कसरतमा जुटेका छन् । अहिले राजनीतिक दल र स्वतन्त्र उम्मेदवार जनताको घरदैलोमा मत माग्न व्यस्त देखिएका छन् । चुनाव हुने नहुने अन्यौलता हटे सँगै नागरिकहरु पनि आफ्नो मत प्रयोग गर्ने
संविधान संशोधन नभए निर्वाचनमा सहभागि नहुने संघीय गठबन्धनको भनाई
२६ बैशाख, काठमाण्डौं ।
संघीय गठबन्धनले संविधान संशोधन नभए स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भाग नलिने चेतावनी दिएको
स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत ल्याउने एमाले अध्यक्ष ओलीको दाबी
स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत ल्याउने एमाले अध्यक्ष ओलीको दाबी
२६ बैशाख, काठमाण्डौ
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गर्नुभएको छ । काठमाडौं महानगरपालिकामा नेकपा एमालेको घर दैलो अभियानको सुरूवात गर्दै अध्यक्ष ओलीले एमालेको पक्षमा जनलहर आएको दाबी गर्नुभयो ।




