राजनीति
सरकार आफैले संसद अबरुद्ध पार्ने परिस्थिति बनायोः ओली
१२ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद अवरुद्ध पार्ने परिस्थिति सरकार आफैंले निर्माण गरेको आरोप लगाउनु भएको छ ।
दोस्रो चरणको निर्वाचनमा मतदाता शिक्षालाई प्रभावकारी बनाउन १२ हजार स्वयमसेवक
शोभा न्यौपान । १२ जेठ, काठमाडौं । पहिलो चरणको स्थानीय तह निर्वाचनमा बदरमत संख्या अपेक्षाकृत धेरै देखिएपछि निर्वाचन आयोगप्रति चौतर्फी ध्यानाकर्षण भएको छ ।
पुर्बी रुकुममा चुनाबी चहलपहल शुरु
मेगराज खड्का,११, जेठ रुकुम ।
प्रदेश नम्बर ६ मा पर्ने रुकुमका ६ वटा स्थानीय निकाहरुको निर्बाचन सम्पन्न भएपनि प्रदेश नम्बर ५ मा पर्ने पुर्बी रुकुमका ३ स्थानीय तहमा भने चनाबी चहलपहल शुरु भएको छ । ५ नम्बर प्रदेशमा पर्ने रुकुमका ३ स्थानीय तहमा
के गर्दै छ एमाले, किन बोलाइयो आकस्मिक बैठक ?
के गर्दै छ एमाले, किन बोलाइयो आकस्मिक बैठक ?
भक्तपुरमा आजबाट साझाँ यातायात
कमल न्यौपाने
भक्तपुर १० जेठ । साझा यातायातले आजबाट भक्तपुरसम्म आफ्नो बस सेवा विस्तार गरेको छ । साझाका २० वटा बसलाई आजबाट भक्तपुरको नयाँ बाटोमा चलाउन सुरु गरेके छ । अब स्वयम्भुबाट सीतापाइला, कलंकी, रवीभवन, सोल्टीमोड, कालीमाटी, टेकु, त्रिपुरेश्वर, रत्नपार्क, सहीदगेट, थापाथली, माइतिघर, बबरमहल, नयाँबानेश्वर,
प्रधानमन्त्री दाहालले आज देशवासीका नाममा सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ ।
मंगलबार संसदमा विशेष सम्बोधन गरेर राजीनामाको तयारी गर्नुभएका प्रधानमन्त्रीले बुधबार ४ बजे सिंहदरबारबाटै देशबासीका नाममा सम्बोधन गर्न लाग्नुभएको हो । सम्बोधनका क्रममा उहाँले राजीनामाको घोषणा गर्ने तयारी गरिरहनु भएको छ । मंगलबार संसद नचलेपछि उहाँले बुधबारको संसदमा संवोधन गर्ने तयारी गर्नुभएको थियो । तर मधेसका जिल्लाहरुमा स्थानीय तह थप्ने सरकारको निर्णय फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद नै चल्न नदिने भनेपछि बुधबारको संसद बैठक पनि स्थगित भएको छ । बुधबार संसद बैठक स्थगित भएपछि उहाँले सिंहदरबारमा रहेको आफ्नै कार्यकक्षबाट राष्ट्रका नाममा संवोधन गर्न लाग्नुभएको हो ।
म्यादि प्रहरीले थाले गस्ती,प्रचारप्रशारमा हुने बिबाद रोक्न प्रहरी चनाखो
ललित सिहं ९जेष्ठ बझाङ्ग ।
स्थानिय निर्वाचनमा शान्ति सुरक्षा दिन भर्ना गरिएका म्यादि प्रहरी गस्ती गर्न थालेका छन ।
जेठ ३१ गते हुने द्रोसो चरणको स्थानिय तहको निर्वाचनमा आफनो पक्षमा मतदातालाई फकाउन गाउँमा गएका
काठमाडौं मेयरमा एमालेलाई ९ हजार मतको अग्रता
काठमाडौं महानगरपालिका मेयरमा नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले अग्रता बढाउनुभएको छ ।
दोस्रो चरणको चुनावमा राजपा के गर्ला ? आज हुँदैछ फैसला
दोश्रो चरणको चुनावमा भाग लिने नलिने बारे टुंगो लगाउन संघीय गठबन्धनको बैठक सोमबार बस्दैछ । दिउँसो १ बजेपछि बस्ने बैठकले जेठ ३१ गतेका लागि तोकिएको दोश्रो चरणको चुनावमा भाग लिने नलिने बारे टुंगो लगाउने राष्ट्रिय जनता पार्टीका नेता मनिष सुमनले जानकारी दिनुभयो ।
जनप्रतिनिधिहरुले भुकम्पपिडितहरुका लागी बासको व्यवस्था गर्नुपर्छ
शिखा श्रेष्ठ,८ जेठ धादिङ ।
स्थानिय तह निर्वाचनबाट र्निवाचित भएका जनप्रतिनिधिहरुले सबैभन्दा पहिले भुकम्पपिडितहरुका लागी बस्ने बासको व्यवस्था गर्नुपर्ने धादिङबेशी आसपासमा बस्दै आएका भुकम्पपिडितहरु बताउँछन् । धादिङबेशी आसपासमा
रन्जुको दश हजार कट्यो, विद्याले लिए सात हजारको अग्रता, भरतपुमा एमाले नै अगाडी
काठमाडौं । यतीबेला तीन महानगर र एक उपमहानगरको मत गणना जारी छ भने पोखरा महानगरको मत गणना रोकिएको छ । पछिल्लो परिणाम अनुसार काठमाडौंमा एमालेले अग्रता बढाउँदै लगोको छ ।
उपेन्द्र यादवले सुनाए मधेसी दलहरुबीच एकताको सन्देश, अब चुनावमा साझा उम्मेदवार
स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा साझा उम्मेदवार बनाउनेबारे मधेसी दलहरुबीच बहस, मधेस आन्दोलनको उपलब्धी रक्षा गर्न साझा उम्मेदवार बनाइनुपर्नेमा उपेन्द्र यादवको जोड
भक्तपुरमा नेमकिपाको विजयी जुलुस, अन्य ३ नगरमा मतगणना जारी
भक्तपुर ६ जेठ ।
हिजो राती मात्रै मतगणना सकिएको भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले अहिले विजयी जुलुस सुरु गरेको छ । भक्तपुरमा नेमकिपाले मेयर, उपमेयरसहित सबै वडामा प्यानल नै जितेको छ
सिन्धुलीमा स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनीक
राजन गाउँले ६, जेठ सिन्धुली । जिल्लाको नौ वटै स्थानीय तहका मत परिणाम सार्वजनिक भईसकेको छ । सार्वजनिक मत परिणाम अनुसार जिल्लाका नौवटा स्थानीय तह मध्ये काग्रेसले ३ गाउँपालिका, नेकपा(एमाले)ले २ नगरपालिका र एक गाउँपालिका साथै नेकपा(माओवादी केन्द्र)ले ३ वटा गाउँपालिकामा बिजय हासील गरेको छ ।
रुकुमको मुसिकोट नगरपालिकामा माओबादी बिजयी
मेगराज खड्का,रुकुम ३, जेठ
रुकुमको मुसिकोट नगरपालिकाको मेयरमा नेकपा माओबादी केन्द्रका उम्मेदवार देबिलाल गौतम बिजयी हुनुभएको छ । गौतम ४३५० मत प्राप्त गरि बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली काग्रेसका उम्मेदवार महेन्द्र केसीले ४१७४ मत प्राप्त गर्नुभयो । त्यस्तै उपमेयरमा पनि माओबादी केन्द्रकै उम्मेदवार प्रेमकुमारी सुनार
रुकुमको ४ वटा स्थानीय तहमा मतगणना सुरु
मेगराज खड्का, जेठ १, रुकुम ।
हिजो निर्बाचन सम्पन्न भएको रुकुमका ६ स्थानीय तह मध्य ४ वटा स्थानीय तहको मतगणना शुरु भएको छ । रुकुमको मुसिकोट नगरपालिकामा रातीदेखि र सानीभेरी गाउँपालिका, बाँफिकोट गाउँपालिका र चौरजहारी नगरपालिकामा बिहानदेखि मतगणना शुरु भएको मुख्य निर्बाचन अधिकृत डण्डपाणी शर्माले जानकारी दिए




