रुकुमको ४ वटा स्थानीय तहमा मतगणना सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

रुकुमको ४ वटा स्थानीय तहमा मतगणना सुरु

मेगराज खड्का, जेठ १, रुकुम ।
हिजो निर्बाचन सम्पन्न भएको रुकुमका ६ स्थानीय तह मध्य ४ वटा स्थानीय तहको मतगणना शुरु भएको छ । रुकुमको मुसिकोट नगरपालिकामा रातीदेखि र सानीभेरी गाउँपालिका, बाँफिकोट गाउँपालिका र चौरजहारी नगरपालिकामा बिहानदेखि मतगणना शुरु भएको मुख्य निर्बाचन अधिकृत डण्डपाणी शर्माले जानकारी दिए

रन्जुको दश हजार कट्यो

मेगराज खड्का, जेठ १, रुकुम ।

हिजो निर्बाचन सम्पन्न भएको रुकुमका ६ स्थानीय तह मध्य ४ वटा स्थानीय तहको मतगणना शुरु भएको छ । रुकुमको मुसिकोट नगरपालिकामा रातीदेखि र सानीभेरी गाउँपालिका, बाँफिकोट गाउँपालिका र चौरजहारी नगरपालिकामा बिहानदेखि मतगणना शुरु भएको मुख्य निर्बाचन अधिकृत डण्डपाणी शर्माले जानकारी दिए । उनका अनुसार रुकुमको आठबिसकोट नगरपालिका र त्रिबेणी गाउँपालिकामा पनि केहि घण्टा भित्रै मतगणना शुरु हुने छ । रुकुमको मुसिकोट नगरपालिकामा हालसम्म मेयरमा नेपाली काग्रेसका ३५७, माओबादी केन्दलाई २२७ र नेकपा एमालेलाई ९६ मत प्राप्त गरेको जानकारी छ । नगरपालिकको वडा नम्बर १ र २ मा मतगणना भैरहेको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);