राजनीति
के हो भरतपुर घटनाको वास्तविकता, कसरी भयो मध्यरातमा यस्तो काम ?
भरतपुर महानगरपालिकाको मत गणना भइरहेको समयमा मध्यरातमा मतपत्र च्यातिएपछि अनिश्चितकालका लागि मतगणना स्थगित गरिएको छ ।
दोस्रो चरणको निर्वाचन एक साता सर्ने, मधेसवादी चुनावमा आए एमालेले संशोधनमा साथ दिने
स्थानीय तहको जेठ ३१ गतेका लागि तय गरिएको निर्वाचन एक साता सारिने भएको छ ।
आज गणतन्त्र दिवस, भब्य रुपमा मनाईंदै, टुँडिखेलमा विशेष समारोहको आयोजना
आज १० औं गणतन्त्र दिवस । नेपालमा गणतन्त्र आएको ९ वर्ष पूरा भएको छ ।
काठमाडौं महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्य विजयी, सवैलाई मिलाएर अघि बढ्ने प्रतिबद्धता
विनय कुमार । १४ जेठ, काठमाडौं । शक्तिको केन्द्रविन्दु मानिने काठमाडौं महानगरपालिकाले दुई दशकपछि जनप्रतिनिधि पाएको छ ।
दोस्रो चरणको निर्वाचनको तयारी तिब्र
शोभा न्यौपाने । १४ जेठ, काठमाडौं । जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमासबैभन्दा बढी मतदाता मोरङमा र सबैभन्दा कम तेह्रथुममा रहेका छन् । निर्वाचनका लागि आयोगले केन्द्रबाट गर्नेे सम्पूर्ण तयारी अन्तिम चरणमा पुगिसकेको जनाएका छ ।
लोकतन्त्र, मानव अधिकार र कानुनी शासनको पक्षमा मिलेर काम गारौः प्रधानमन्त्री
१३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले लोकतन्त्र, मानव अधिकार र कानुनीको शासनको पक्षमा मिलेर काम गर्न आह्वान गर्नु भएको छ ।
यथास्थितीमा निर्वाचन गर्न नदिने राष्ट्रिय जनता पार्टीको चेतावनी
१३ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टीले आफ्ना मुद्दा सम्बोधन गरी निर्वाचनको वातावरण नबनाए शसक्त विद्रोहको सामनाका लागि तयार रहन सरकारलाई चेतावनी दिएको छ ।
सरकारले विभेदकारी नीति अवलम्बन ग¥योः ओली
१३ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमजानको समयमा निर्वाचनको मिति तोकेर सरकारले विभेदकारी नीति अवलम्बन गरेको आरोप लगाउनुभएको छ ।
मधेशको माग सम्बोधन नभए सरकार गठन प्रक्रियामा सहभागी नहुनेः राजपा
१३ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालले मधेशको माग सम्बोधन नभए आफूहरु सरकार गठन प्रक्रियामा सहभागी नहुने स्पष्ट पारेको छ ।
निर्वाचनमा भएको भनिएको धाँधली छानविन गर्न संसदीय छानविन समिति गठन
१३ जेठ, काठमाडौं । व्यवस्थापिका संसदले बैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा भएको भनिएको धाँधली छानविन गर्न पाँच सदस्यीय संसदीय छानविन विशेष समिति गठन गरेको छ ।
दोस्रो चरणको निर्वाचनको मिति सार्न सरकार तयारः निधि
१३ जेठ, काठमाडौं । सरकारले स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति ५ दिनपछि सार्ने प्रस्ताव अघि सारेको छ ।
सरकारको नीति तथा कार्यक्रमाथि संसदमा छलफल सुरु
१३ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७४÷०७५ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि व्यवस्थापिका संसदमा छलफल सुरु भएको छ ।
बारामा पनि निर्वाचन गतिविधि बढ्दै
श्याम गुप्ता, बारा , ११ जेष्ठ
जेष्ठ ३१ गते हुँन लागेको स्थानीय तह निर्वाचनका लागि तयारी तिव्र पारिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । केन्द्र तथा क्षेत्रबाट जिल्लामा आउँने सम्पूर्ण सामाग्रीहरु आईसकेको र निर्वाचन कार्यालयको तर्फबाट गर्नु पर्ने कामहरु रुजु गर्ने , निर्वाचन कार्यालय स्थापना गर्ने , निर्वाचन सामाग्री प्याकिङ्ग गर्ने जस्ता कार्य सम्पन्न भईसकेको
दोस्रो चरणको निर्वाचनका लागि उम्मेद्वार छान्न कांग्रेस आन्तरिक छलफलमा
१२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक निष्कर्षविहिन भएको छ ।
कांग्रेस–माओवादी गठबन्धनलाई पाखा लगाउँदै मानबहादुर बने पोखराको मेयर
१२ जेठ, काठमाडौं । पोखरा–लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेद्वार मानबहादर जिसी निर्वाचित हुनुभएको छ ।
एमालेको अवरोधपछि संसद बैठक स्थगित, स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता लिन माग
१२ जेठ, काठमाडौं । स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ताको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले शुक्रबारको संसद बैठक अबरोध गरेको छ ।




