राजनीति Archives | Page 2276 of 2293 | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८३, बिहीबार
सहमतीय सरकार गठन गर्न दलहरु असफल, बहुमतीय प्रक्रिया अघि बढाउन राष्ट्रपतिको आह्वान

१८, जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउन आह्वान गर्नुभएको छ ।

एमालेको अबरोधका कारण विहिबारको संसद बैठक कार्यसूचीमा प्रवेस नै नगरी स्थगित

१८ जेठ, काठमाडौं । नेकपा एमालेको अबरोधका कारण बिहिबारको व्यवस्थापिका संसद बैठक पनि कार्यसूचीमा प्रवेस नै नगरी स्थगित भएको छ ।

यस्ता छन पुर्बी रुकुममा माओबादी केन्द्रका उम्मेदवारहरु

मेगराज खड्का, १८ जेठ रुकुम ।
प्रदेश नम्बर ६ मा पर्ने रुकुमका ६ वटा स्थानीय निकाहरुको निर्बाचन सम्पन्न भएपनि प्रदेश नम्बर ५ मा पर्ने पुर्बी रुकुमका ३ स्थानीय तहमा भने चुनाबी चहलपहल शुरु भएको छ । ५ नम्बर प्रदेशमा पर्ने रुकुमका ३ स्थानीय तहमा सरकारले दोस्रो चरणमा निर्बाचन गर्ने घोषणा भएपछि यसअघि जिल्लाका अन्य भागहरुमा केन्द्रित भएका दलहरु

विज्ञहरुको सुझावका आधारमा संघीय प्रशासनिक पुनर्संरचनाको काम छिटो सम्पन्न गर्न सांसदहरुको माग

१७, जेठ, काठमाडौं । सांसदहरुले विशेषज्ञहरुको सुझाव लिएर संघीय प्रशासनिक पुनर्संरचनाको काम छिटो सम्पन्न गर्न सरकारसँग माग गरेका छन ।

भरतपुर महानगरपालिकाको मतगणना सुरु गर्न माग गर्दै एमालेद्वारा संसदमा अबरोध

१७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिकाको मत गणना तत्काल सुरु गर्न माग गर्दै व्यवस्थापिका संसद अवरुद्ध पारेको छ ।

तेस्रो पटक पनि सर्यो चुनाव, अब असार १४ मा चुनाव

स्थानीय तहको निर्वाचनको मिति तेस्रो पटक पनि सर्यो, असार १४ गते निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय

दश महिनामा के–के गरे दाहालले ?

बालकृष्ण प्रसाद । जेठ, १७, काठमाडौं । विगत दश महिना अगाडि प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा गठन भएको सरकारले यसबीचमा केही उल्खेलनीय र सकारात्मक काम गरेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर भन्छन, सवै मिलेर महानगर बनाऔं

१७, जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरसहित सबै स्थानीय प्रतिनिधिले बुधबार सपथ ग्रहण गरेका छन् ।

सवै दललाई समेटेर कांग्रेसको नेतृत्वमा सरकार गठनः माओवादी केन्द्र

१७ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले कांग्रेस नेतृत्वमा सबै दललाई समेटेर सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ ।

दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगद्वारा कार्यतालिका सार्वजनिक

१७ जेठ काठमाडौं । आगामी असार १४ गतेका लागि तय भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ ।

एमालेको सहमति मै दोस्रो चरणको निर्वाचनको मिति सारेको प्रधानमन्त्री दाहालको दावी

१७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सहमतिमै दोस्रो चरणको स्थानीयत तहको निर्वाचनको मिति असार १४ गतेका लागि सारिएको दावी गर्नुभएको छ ।

भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको विषयमा छानविन गर्न गठित समितिले आफ्नो काम टुङ्गायो

१६ जेठ, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मतगणना भैरहेका बेला मतपत्र च्यातिएको घटनाबारे छानविन गर्न आएको टोलीले जिल्लामा आवश्यक सबै संयन्त्रसंग भेट गरी काम टुङग्याएको छ ।

निर्वाचनको बिचमा राजिनामा दिनु प्रधानमन्त्रीको कमजोरीः ओली

१६ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनकै बीचमा राजीनामा दिनु प्रधानमन्त्रीको कमजोरी भएको बताउनुभएको छ ।

देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले अनुपस्थित

१६ जेठ, काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार गठनका लागि सहयोग गर्न संसद्भित्र रहेका दलहरुसँग आग्रह गर्नुभएको छ ।

भरतपुर घटनाप्रति एमाले आक्रोशित, संसद बैठक चल्न नदिने चेतावनी

१६ जेठ, काठमाडौं । नेकपा एमालेले भरतपुरको मतगणनाका क्रममा मतपत्र च्यातेको घटनाबारे निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएका छन् ।

हार्ने पक्का भएपछि माओवादीले मतपत्र च्यातेः देवी ज्ञवाली

भरतपुर महानगरपालिकाको मत गणना भइरहेको समयमा मध्यरातमा मतपत्र च्यातिएपछि अनिश्चितकालका लागि मतगणना स्थगित गरिएको छ भने एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवालीले माओवादीले हार्ने निश्चित भएपछि मतपत्र च्यातेको आरोप लगाएका छन् ।