के गर्दै छ एमाले, किन बोलाइयो आकस्मिक बैठक ? | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

के गर्दै छ एमाले, किन बोलाइयो आकस्मिक बैठक ?

के गर्दै छ एमाले, किन बोलाइयो आकस्मिक बैठक ?

के गर्दै छ एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थायी समितिको आकस्मिक बैठक बोलाउनुभएको छ ।
अपरान्ह चार बजे भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा ओलीले स्थायी समितिको बैठक बोलाउनुभएको हो । संसदको गतिरोध, सरकारको नीति तथा कार्यक्रम र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा स्थायी समितिमा छलफल हुनेछ । प्रधानमन्त्रीलाई संसदमा बोल्न नदिएको आरोप लागिरहेका बेला एमालेका अध्यक्ष ओली स्थायी समितिको आकस्मिक बैठक बोलाउनुभएको छ । एमालेले दोस्रो चरणको चुनाव अघि सरकार फेर्न नहुने अडान लिदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);