प्रधानमन्त्री ओली र दाहालबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८०, शनिबार

प्रधानमन्त्री ओली र दाहालबीच भेटवार्ता

काठमाडौं, ११ असोज । प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा बिहान छलफल भइरहेको छ । मन्त्रिपरिषद् बैठक अघि ओली र दाहालबीच भेटवार्ता भएको हो ।

त्यस्तै प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । बैठक आज मध्यान्ह १२ बजे बालुवाटारमा बोलाइएको छ।

Leave a Reply