चितवनमा प्रधानमन्त्रीको सात पोज, हेर्नुहोस् मतदानको दृश्य | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

चितवनमा प्रधानमन्त्रीको सात पोज, हेर्नुहोस् मतदानको दृश्य

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ७ बजेर ८ मिनेट जाँदा भरतपुर महानगरपालिका वडा नं ४ स्थित लक्ष्मी मावि लङ्कुको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका छन् ।

चितवनमा प्रधानमन्त्रीको सात पोज

चितवन  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ७ बजेर ८ मिनेट जाँदा भरतपुर महानगरपालिका वडा नं ४ स्थित लक्ष्मी मावि लङ्कुको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका छन् ।

मतदानपछि प्रतिक्रिया दिँदै दाहालले नेपालमा पहिलोपटक अधिकार सम्पन्न स्थानीय तहको निर्वाचन आज सम्पन्न हुन लागेकाले जनतामा निकै ठूलो उत्साह रहेको बताए । उनले भने – “यो ऐतिहासिक निर्वाचन भएको हुनाले व्यापक रुपमा मतदानमा सहभागी हुन हिजो नै अपिल गरेको छु । आज जे देखिएको छ, सबैतिर उत्साहपूर्वक अपेक्षाभन्दा बढी नै मतदान हुन्छ भन्ने मलाई विश्वास छ ।”

हेर्नुहोस्, ८ तस्बीरमा प्रधानमन्त्री प्रचण्डका सात भोट

Golden Oak

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);