राजनीति Archives | Page 2281 of 2293 | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८३, बिहीबार
तीन महानगरमा कांग्रेस–माओवादी चुनावी तालमेल

२१ बैशाख, काठमाडौ । सत्ता साझेदार नेपाली कांगे्रस र माओबादी केन्द्रबीच तीन वटा महानगरमा चुनावी तालमेलको सहमति गरेको छ ।

सरकार एकलौटी ढंगले अघि बढ्योः नेता नेपाल

२१ बैशाख, काठमाडौ । नेकपा एमालेका नेता माधवकुमार नेपालले सरकारकै कारण निर्वाचनका बिषयमा जनताले आशंका गरेको बताउनुभएको छ ।

महत्वकांक्षी नारा सहित राजनीतिक दलका उम्मेदवार जनताको घरदैलोमा

२१ बैशाख, काठमाडौ । बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरुले उम्मेदवारी मनोनयन पत्र दर्ता गराएसंगै निर्वाचनको माहोल बढेको देखिन्छ । पहिलो चरणमा निर्वाचन हुने ३, ४ र ६ नम्बर प्रदेशका स्थानीय तहमा यतिवेला राजनीतिक दलहरुको निर्वाचन प्रचारप्रसारमा व्यस्तता बढेको देखिन्छ ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति सार्ने बिषयमा दलहरुबीच छलफल सुरु

२१ बैशाख, काठमाडौ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति सार्ने विषयमा दलहरुबीच छलफल सुरु भएको छ ।

एमालेको चेतावनीपछि संसद बैठक सूचना टाँस गरी स्थगित

२१ बैशाख, काठमाडौ । व्यवस्थापिका संसदको बिहिबारका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।

फेरि गृहमन्त्री बने निधी, दुई दिन पछि राजिनामा फिर्ता !

बिमलेन्द्र निधीद्वारा उपप्रधान तथा गृह मन्त्रीबाट दिएको राजिनामा फिर्ता, आजबाटै काममा फर्कने

संसदमा सरकार–प्रतिपक्षी जुहारी, संशोधनक पारित गर्ने सरकारको दाउ,एमाले बनाउँदैछ असफल पार्ने रणनीति

आजको व्यवस्थापिका संसद बैठकमा संविधान संशोधन विधेयक निर्णयार्थ प्रस्तुत गरिदै, प्रमुख प्रतिपक्षी नेकपा एमालेले विधेयक अघि बढ्न नदिने

सिन्धुपाल्चोकमा एमालेका २ र कांग्रेसका एक सदस्य निर्विरोध

सिन्धुपाल्चोक,२१ बैशाख,देवराज सुवेदी ।
सिन्धुपाल्चोकमा नेकपा एमाले र कांग्रेसका उम्मेदवार वडा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । जिल्ला निर्वाचन कार्यालयबाट प्राप्त सूचना अनुसार नेकपा एमालेका दुइ दलित महिला सदस्यमा निर्वीरोध र नेपाली कांग्रेस एक महिला सदस्यमा निर्वीरोध भएका छन् ।

स्थानीय तह निर्बाचनका लागि रुकुममा सम्पुर्ण तयारी पुरा

मेघराज खड्का,२१ बैशाख,रुकुम ।
करिब दुई दशक पछि यहि बैशाख ३१ गते हुन लागेको स्थानीय तह निर्बाचनका लागि रुकुममा सम्पुर्ण तयारी पुरा भएको जिल्ला निर्बाचन तथा निर्बाचन अधिकृतको कार्यालयहरुले जानकारी दिएका छन । निर्बाचन आयोग केन्द्र तथा क्षेत्रबाट जिल्लामा आउने सम्पुर्ण सामाग्रीहरु आईसकेको र कार्यालयको तर्फबाट गर्नुपर्ने सम्पुर्ण तयारी पुरा

धनकुटाको पाख्रिवासमा कृषि क्याम्पस सञ्चालनमा आउने

भीम मल्ल,२१ बैशाख धनकुटा ।
आउदो शैक्षिक सत्रवाट धनकुटाको पाख्रिवासमा कृषि क्याम्पस सञ्चालनमा आउने भएको छ । गत बैसाख पाँच गते प्रधानमान्त्रि पुष्प कमल दहाल सहित बसेको बिश्व बिद्यालय सभाको बिशेष बैठकले धनकुटा सहित छ स्थानमा कृषि क्याम्पस सञ्चालनमा ल्याउने निर्णय गरे सगै धनकुटाको पाख्रिवासमा कृषि क्याम्पस सञ्चालनमा आउने

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा दलहरु चुनावी तालमेलमा व्यस्त, जसरी पनि जित्ने रणनीति बनाउँदै

विनय कुमार । २१ बैशाख, काठमाडौ ।
स्थानीय निर्वाचन आउन धेरै दिन बाँकी छैन । चुनावमा भाग लिएका राजनीतिक दलहरुले आ–आफ्नो क्षेत्रमा चुनावी प्रचार प्रसार तीव्र पारेका छन् । जसमा प्रमुख राजनीतिक दलहरु चुनावी तालमेल गरेरै भएपनि जित्ने दाऊमा होमिएका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरुबीच चुनावी तालमेल सुरु भएको छ ।

स्थानीय तहको निर्वाचनलाई लिएर जनता उत्साहित, उम्मेदवारहरु जनताको घरदैलोमा

२१ बैशाख, काठमाडौ । स्थानीय तहको निर्वाचनको प्रारम्भ भैसकेको छ । गत मंगलबार स्थानिय तहको पहिलो चरणको निवार्चन अन्तर्गत औपचारिक रुपमै ३ वटा प्रदेशका विभिन्न ३४ जिल्लाका स्थानिय तहमा राजनीतिक दलहरुले उम्मेदवारी दिइसकेका छन् ।

प्रमुख निर्वाचन आयुक्तले दिए दलहरुलाई कडा चेतावनी, भन्छन्–उम्मेदवारी खोसीन सक्छ

आचार संहिता भित्र रहेर चुनाव प्रचार प्रसार गर्न राजनीतिक दलहरुलाइ प्रमुख निर्वाचन आयुक्त यादवको आग्रह, उल्लंघन गरे कारवाही गर्ने चेतावनी

सिन्धुलीमा १,४४५ जना चुनावी मैदानमा

राजन विक
२०, बैशाख सिन्धुली । स्थानीय तहको निर्वाचनमा सिन्धुलीमा १ हजार ४ सय ४५ जनाको विच महा भिडन्त हुने भएको छ । जिल्लाका दुई नगरपालिका र सात वटा गाउँपालिकामा १ हजार ४ सय ४५ जना ठुला तिन दल सहित साना दल र स्वतन्त्र उमेद्वाहरुहरु मनोनयन दर्ता गराएपछि उनिहरु विच कडा प्रतिस्पर्धा हुने भएको हो ।

दुवै चरणका स्थानिय निर्वाचन तोकिएकै मितिमा

नवराज खनाल ,२० बैशाख कैलाली ।
नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब सुचना तथा सञ्चारमन्त्री डा मिनेन्द्र रिजालले सरकारले घोषणा गरेका दुवै चरणका स्थानिय निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने वताउनु भएको छ । नेपाल प्रेस युनियन लम्की शाखाले आज लम्कीमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै नेता रिजालले कुनै पनी हालतमा निर्वाचन

धादिङमा निर्वाचनको चहलपहल बढ्दै

शिखा श्रेष्ठ,२० बैशाख धादिङ ।
स्थानिय तहको निर्वाचनका लागी उमेद्धवारी दर्ता गराएसंगै धादिङमा चहलपहल बढेको छ । वैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनको लागी मनोनयनपत्र दर्ता गराएसंगै दलहरुले विभिन्न कार्यक्रम लिएर गाउँ जान थाले