राजनीति Archives | Page 2282 of 2293 | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८३, बिहीबार
बारामा महाअभियोग विरुद्ध युवा संघको बिरोध

श्याम गुप्ता २० बैशाख बारा ।
प्रधानन्यायधिस सुशिला कार्कीमाथी ल्याइएको महाअभियोग प्रतिशोधपूर्ण रहेको भन्दै युवा संघ नेपाल जीतपुरसिमरा नगर कमिटिले बुधवार सिमरामा बिरोध प्रदर्शन गरेको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रले प्रधानन्याधिस कार्कीमार्थी संसदमा महाअभियोग प्रस्ताव ल्याएर न्यायपूर्ण शासनमा आक्रमण

रुकुमबाट बिप्लवका २५ जना कार्यकर्ता पक्राउ

मेगराज खड्का १९, बैशाख रुकुम । रुकुम प्रहरीले बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीका जिल्ला सेक्रेटरी चन्द्र बहादुर बुढा सहित २४ जनालाई पक्राउ गरेको छ । जसमध्य २४ जना रुकुमको आठविसकोट नगरपालिकाबाट र १ जनालाई रुकुम मुसिकोट नगरपालिकाबाट पक्राउ गरेको हो । जिल्ला सेक्रेटर बुढा यसअघि निलम्बित अख्तियार

रुकुमका ६ वटै स्थानीय तहमा मनोनयन दर्ता जारी

मेगराज खड्का १९, बैशाख रुकुम ।
बैशाख ३१ गते हुने स्थानीय तह निर्बाचनका लागि रुकुममा पनि ६ वटा स्थानीय तहमा उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने क्रम जारी रहेको छ । ३ नगरपालिका र ३ गाउपाँलिकामा मनोनयन गर्दाको काम जारी रहेपनि जिल्ला अन्य ३ गाउँपालिकामा भने सरकारले दोस्रो चरणमा निर्बाचन गर्ने घोषणा भएपछि आज मनोनयन दर्ताको काम

मेलम्ची नगरपालिकामा काँग्रेसबाट मेयरमा आईतमान तामाङ र उपमेयरमा सविता गुरुङ

स्थानीय तह निर्वाचन अन्तरगत पहिलो चरणको चुनावका लागि आज ३४ जिल्लामा उम्मेदवारी मनोनयन दर्ता भएको छ । विहान १० बजेबाट सुरु भएको उम्मेदवारी दर्ता प्रक्रिया साँझ ५ बजेसम्म चलेको थियो । प्रदेश नं ३ अन्तरर्गत सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं ३ का २ वटा गाउँपालिका र १ नगरपालिका अन्तगर्त मेलम्ची

धादिङका १३ वटा नै स्थानीय तहमा उम्मेदवारी दर्ता

शिखा श्रेष्ठ १९ वैशाख धादिङ
समाचारदाता वैशाख ३१ गते हुन लागिरहेको स्थानीय निर्वाचनका लागि धादिङका १३ वटा नै पालिकाहरुमा उम्मेदवारी दर्ता भएको छ । जिल्लाको २ नगर पालिका र ११ गाउँ पालिकामा उम्मेदवारी दर्ता भएको हो ।

प्रधानन्यायधिशको महाअभियोग बिरुद्ध बारामा प्रर्दशन

प्रधानन्यायधिशको महाअभियोग बिरुद्ध बारामा प्रर्दशन
श्याम गुप्ता
१९ बैशाख बारा ।
प्रधानन्यायधिश सुशिला कार्की माथि लगाईएको महाअभियोग तुरुन्त फिर्ता गर्न माँग राख्दै मंगलवार बाराको निजगढमा प्रर्दशन गरिएको छ । नेकपा एमालेका विभिन्न जनवर्गीय संगठनले निजगढमा सो विरोध प्रर्दशनको आयोजना गरेको हो । ‘संवैधानिक कानुन भन्दा माथि कोही हँुदैनन् , न्याय मूर्ति माथि लगाईएको महाअभियोग तुरुन्त फिर्ता गर ,

राष्ट्रपति भण्डारीलाई भेट्न किन पुगे प्रचण्ड, सितल निवासमा के के भयो ?

पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा प्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई जानकारी, सबैलाई मिलाएर निर्वाचन केन्द्रीत हुन राष्ट्रपतिको सुझाव

स्थानीय तह निर्वाचनको मिति घोषणासंगै बाँकेका स्थानीय खुसी

क्षेत्रनाथ देबकोटा,१८ बैशाख, बाँके ।
सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसंगै बाँकेका स्थानीयमा खुसी छाएको छ । लामो समयदेखि स्थानीय निर्वाचन हुन नसक्दा जनताले स्थानीय स्तरमा पाउनु पर्ने सेवामा निकै सम्स्यामा पनुपर्ने अवस्थाको

तीनवटै प्रदेशको सवै जिल्लामा निर्वाचन सामाग्री पुगिसक्योः प्रमुख निर्वाचन आयुक्त

१८ बैशाख, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले पहिलो चरणको निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनुभएको छ ।

प्रधानन्यायाधीशले शक्ति पृथकीकरणको सिद्धान्त विपरित काम गरेको कांग्रेसको आरोप

१८ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले शक्ति पृथकीकरणको सिद्धान्त विपरित काम गरेका कारण प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्नुपरेकोे स्पष्ट पारेको छ ।

स्वतन्त्र न्यायपालिकामाथिको प्रहार स्वीकार हुँदैनः एमाले

१८ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले प्रधानन्यायाधीश सुुशिला कार्की विरुद्घ संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन आग्रह गर्नु भएको छ ।

स्थानीय तहको निर्वाचन र बजेटका विषय दलहरुबीचको समझदारीबटैः प्रधानमन्त्री

१८ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो राजनीतिक घटनाका विषयमा छलफल भएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा प्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई जानकारी

१८ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग प्रस्तावले असहज परिस्थिति नआउने जानकारी गराउनुभएको छ ।

स्थानीय तहको निर्वाचनका लागि भोली उम्मेदवारी मनोनयन दर्ता गरिने बिहान १० बजे देखि अपरान्ह ५ बजेसम्मको समय

१८ बैशाख, काठमाडौं । निर्वाचन आयोगले पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

स्थानीय तहको निर्वाचनका लागि एमालेद्वारा घोषणापत्र सार्वजनीक, महत्वकांक्षी योजना समावेस

१८ बैशाख, काठमाडौं । नेकपा एमालेले स्थानीयतह निर्वाचनका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गरेको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने राप्रपाको निर्णय, सरकारसँग बहुमत कायमै

१८ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।