राजनीति Archives | Page 2283 of 2293 | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८३, बिहीबार
सरकार–मोर्चा मध्यरातमा संशोधन हाल्न सहमत, आज निर्णयार्थ पेश हुँदै

संविधान संशोधन प्रस्तावमाथि सत्तारुढ दल र मधेसी मोर्चाकातर्फबाट संयुक्त संशोधन प्रस्ताव दर्ता, संघीय समाजवादीले भने अलगै संशोधन दर्ता गर्यो

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, सहमति नबने स्थानीय चुनाव गर्न समस्या

प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुको बैठक आह्वान, संविधान संशोधन र स्थानीय चुनावबारे छलफल हुने

धनकुटामा मतदाता शिक्षा

भीम मल्ल १४ बैशाख, धनकुटा ।
गएको संबिधान सभाको निर्बाचनमा धनकुटामा कुल मतदाताको ७६ प्रतिसत मात्र मत खसेको थियो । जसमध्ये पनि ५ प्रतिसत भन्दा बढि मत बदर भएको थियो । सोहि तथ्याङ्गलाई मध्य नजर गदै यो निर्बाचनमा बढि भन्दा बढि मतदाता सहभागि गराउनु तथा मत वदर हुन नदिनु निर्बाचन कार्यलयले मुख्य लक्ष्य लिई आफ्नो कार्य अगाडि

मधेसीको नाममा हिन्दीलाई राष्ट्रिय भाषा बनाउने षड्यन्त्र भयो, हामी रोक्छौंः अध्यक्ष आोली

भारतलाई खुसी पार्न हिन्दीलाई राष्ट्रिय भाषा बनाउन लागिएको एमाले अध्यक्ष ओलीको आरोप, ११ जिल्लामा स्थानीय तह थप्ने निर्णय मान्य नहुने भनाई

नेकपा एमाले रुकुमले सबै तहको उम्मेदवार टुंगो लगायो

मेगराज खड्का १३ बैशाख,रुकुम ।
स्थानीय तह निर्बाचनका लागि रुकुम राजनैतिक दलहरुले पनि उम्मेदवारहरु घोषणा गर्ने क्रम जारी रहेको छ । नेकपा माओबादी केन्द्र रुकुमले यसअघि नै आफ्ना सबै स्थानीय तहका उम्मेदवारहरुको टुंगो लगाएको छ भने नेकपा एमाले रुकुमले सबै गाउँ तथा नगरपालिकाहरुको प्रमुख र उपप्रमुखहरुको उम्मेदवार टुंगो लगाएको जानकारी

के होला आजको शीर्ष बैठकमा, अब एमालेको बाटो के ?

संसदमा प्रतिनिधित्व गर्ने प्रमुख पाँच दलको बैठक बस्दै, दुई चरणमा चुनाव गर्ने निर्णयपछि उत्पन्न राजनीतिक अन्यौलका बारेमा छलफल हुँदै

निर्वाचन आचरसंहिता विपरीत उद्घाटनमा व्यस्त

देवराज सुवेदी, ८ वैशाख सिन्धुपाल्चोक ।
निर्वाचनको मिति घोषणा भएपछि मतदाताहरुलाई प्रत्यक्ष प्रभावित काम नगर्न सबै राजनीतिक दलहरुलाई निर्वाचन आयोगले भनेपनि सिन्धुपाल्चोकमा भने राजनीतिक दलहरुले आचरसंहिता विपरीत काम गर्न थालेका छन् ।
निर्वाचन सुरु भएपछि सडक निर्माण लगायत अन्य कामहरु,निर्माण भएका भौतीक संचनाहरुको उद्घाटन

मन्त्री श्रीपालीले दिलाए काभ्रेमा मारिएका मृतकका परिवारलाई राहत, बालबालिकालाई निशुल्क शिक्षा

काभ्रेमा हत्या भएका अनिता मिजार र लक्ष्मी परियारका परिवारलाई दश दश लाख रुपैपाँ दिने सरकारको निर्णय, परिवारलाई तत्काल शव हस्तान्तरण गर्न गृह मन्त्रालयलाई निर्देशन

जिल्लाका सबै गाउँपालिका र नगरपालिका कार्यालयमा तालाबन्दी

देवराज सुबेदी
मेलम्ची, ०७ बैशाख ।
नेपाल कम्पयुनिष्ट पार्टीले सिन्धुपाल्चोकका ९ गाउँपालिका र ३ नगरपालिका कार्यालयमा तालाबन्दी गरेको छ । पुरानो राज्य व्यवस्थाकै निरन्तरताको लागि स्थानीय चुनाबलाई एउटा पर्वका रुपमाप्रचार गरिरहेको हुँदा यसको खारेज गर्नुपर्ने भन्दै तालाबन्दी लगाइएको पार्टी जिल्ला सेक्रेटरी किरण र इन्चार्ज हिमालद्धारा जारी विज्ञप्तीमा

जाजरकोटमा चुनाबी माहोल तीव्र

सरस्वती गिरी,
७ बैशाख जाजरकोट ।
स्थानीय तह निर्बाचनको मिति नजिकिदै गर्दा पहाडी जिल्ला जाजरकोटमा चुनाबी सरगर्मी बढेको छ । दलहरुमा उम्मेद्वार छान्ने कसरतसंगै प्रचार प्रसारको समेत शुरुवात गरेका छन । दलहरुलाइ उम्मेद्वार छान्न सकस परे

६ वटा मधेस केन्द्रीत दलबीच एकता

७ बैशाख, काठमाडौं । मधेस केन्द्रित राजनीति गर्दै आएका छ वटा दल मिलेर नयाँ दल घोषणा गरेका छन् । महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक र महेन्द्र यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टीबिच एकता भएको हो ।

नेपाल पत्रकार महासंघ अछाम शाखाको चौथो अधिवेशन सम्पन्न

खम्म खत्री,७ बैशाख अछाम ।
नेपाल पत्रकार महासंघ अछाम शाखाको शुक्रवार सम्पनन चौथो जिल्ला अधिवेनबाट जनकराज भण्डारीको नेतृत्वमा आगामी तीन वर्षका लागी सर्वसम्मत चयन भएको छ । जसमा बरिष्ठ उपाध्यक्षमा खम्म खत्री,महिला उपाध्यक्षमा गिता कुवँर,सचिवमा होम साउँद,महिला सह सचिवमा मेनुका भण्डारी,खुल्ला सह सचिवमा तपेन्द्र 5555555554

बारामा मतदाता शिक्षा स्वयम सेविका तालिम सुरु

श्याम गुप्ता
७ बैशाख बारा ।
बैशाख ३१ गते हुँन लागेको स्थानीय तहको निर्वाचनलाई मध्य नजर गर्दै बारामा मतदाता शिक्षा स्ववयम सेवक तालिम विहिवार देखि कलैयामा सुरु भएको छ । जिल्ला निर्वाचन कार्यलय बाराले स्थानीय तहको निर्वाचनलाई मध्य नजर गर्दै मतदाताहरुलाई निर्वाचनमा बढी भन्दा बढी सहभागिता होस् भन्ने उद्देश्यले यो तालिमको आयोजना

एमाले जिल्ला कमिटि बैठक सर्वसम्मत गर्न थप दुई दिनको समय

देवराज सुबेदी
मेलम्ची, ०७ बैशाख ।
नेकपा एमाले सिन्धुपाल्चोकले स्थानिय तहमा आफ्ना उम्मेदवारहरु सर्वसम्मत भएर नआएपछि पुनः सर्वसम्मत गर्न मातहतका कमिटिलाई थप दुई दिनको समय दिने निर्णय गरेको छ । हिजो र आज बसेको एमाले सिन्धुपाल्चोक जिल्ला कमिटिको बैठकमा विभिन्न स्थानिय तहबाट सिफारिस गरिएका उम्मेदवार र पार्टीको

राष्ट्रपति भण्डारीसँग मोदीले भने– ‘नेपालको हित बाहेक केही सोच्या छैनौं’

मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग मंगलबार बेलुका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

स्थानीय तह निर्बाचनका लागी रुकुममा १ लाख १ हजार ९ सय ३२ मतदाता

मेगराज खड्का
रुकुम ५, बैशाख ः बैशाख ३१ गते हुन गईरहेको स्थानीय तह निर्बाचनका लागी रुकुममा जम्ममा १ लाख १ हजार ९ सय ३२ जना मतदाता रहेका रहेका छन । जिल्ला निर्बाचन कार्यालय रुकुमका अनुसार जसमा ५१ हजार १ सय ५३