राजनीति Archives | Page 2284 of 2293 | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८३, बिहीबार
मधेशी मोर्चा पनि निर्वाचन पक्षमा आउछ–नेता पोख्रेल

एलवी मगर, ५ वैशाख मोरङ ।
रोल्पा, बैशाख ५ । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पूर्व सूचना तथा सञ्चार मन्त्री शंकर पोख्रेलले मधेशी मोर्चा पनि अन्त्यमा स्थानीय निर्वाचनकै पक्षमा आउने बताउनुभएको छ । प्रेस चौतारी नेपाल रोल्पाले आज लिबाङमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पोख्रेलले यस्तो बताउनुभएको

स्थानीय निर्वाचनको पक्षमा मधेशी मोर्चा आउने: पूर्व मन्त्री शंकर पोख्रेल

५ बैशाख्,रोल्पा ।नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पूर्व सूचना तथा सञ्चार मन्त्री शंकर पोख्रेलले मधेशी मोर्चा पनि अन्त्यमा स्थानीय निर्वाचनकै पक्षमा आउने बताउनुभएको छ ।

विरोध गर्दै मोर्चाद्वारा निर्वाचन तालिम स्थगित

श्याम गुप्ता
बारा , ३ बैशाख ।
स्थानीय तहको निर्वाचनमा महिला नेतृत्व विकाश र सहभागिता अभिबृदिका लागि निर्वाचन शिक्षा सम्बन्धि स्थानिय तहको तालिम सयुक्त मोर्चाका कार्यकर्ताहरुले आईतवार बारामा विरोध गरेका कारण स्थगित हुदाँ अन्यौलता वढेको छ ।

मधेसी मोर्चा सहभागि नभए पनि तोकिएकै मितिमा निर्वाचन हुन्छः प्रधानमन्त्री

३१ चैत्र, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेशी मोर्चा सहभागी नभए पनि सरकारले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने वताउनुभएको छ ।

सरकारले दर्ता गराएको पछिल्लो संविधान संशोधन प्रस्तावको विपक्षमा मधेसी मोर्चा, एमालेले समेत साथ नदिने भएपछि सरकारलाई समस्या

सर्मिला गुरुङ । ३१ बैशाख, काठमाडौं । सरकारले भर्खरै दर्ता गराएको संविधान संशोधन विधेयकको विरोधमा मधेसी मोर्चा र एमाले उत्रिएका छन् । सरकारले मोर्चालाई सहमतिमा ल्याउनका लागि भन्दै नयाँ संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएको थियो ।

सहमतिको प्रयास अन्तिम चरणमा पुग्यो, केही दिन पर्खनुहोस्ः प्रधानमन्त्री

राष्ट्रिय सहमतिका साथ निर्वाचन सम्पन्न हुने प्रधानमन्त्री दाहालको भनाई, सहमतिको प्रयास अन्तिम चरणमा पुगेको जानकारी

को बन्ला काठमाडौं महानगरको मेयर, यी हुन् प्रमुख चार दलका उम्मेदवार

यतीबेला मुलुक निर्वाचनमय बनेको छ । स्थानीय तहको निर्वाचन आउँदो वैशाख ३१ गते हुने भएपछि देशभरका स्थानीय तहमा निर्वाचनको चहल पहल बढेको छ । चुनाव नजिकिँदै जाँदा गाउँपालिका, नगरपालिकामा उम्मेदवार हुने आकांक्षीहरु बढीरहेका छन् ।

सातै प्रदेशमा एकै पटक निर्वाचन हुन्छः सचिव मैनाली

राजन विक, २८ चैत्र सिन्धुली । निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले आशन्न स्थानीय तहको निर्वाचन सातै प्रदेशमा एकै चरणमा हुने बताउँनु भएको छ । सोमाबारबाटसुरु भएको मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्न सिन्धुलीमाढी आइपुगेका सचिव मैनालीले आगामी बैशाख ३१ गते नै

धनगढीमा निर्वाचन क्षेत्रिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरु

पाण्डव पुजारा, २४ चैत्र कैलाली ।
स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै सुदूरपश्चिमको कैललालीमा निर्वाचन ब्यवस्थापन तथा सञ्चालन बिषयक क्षेत्रिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सोमबार देखि शुरु भएको छ । स्थानिय तहको निर्वाचनलाई ब्यवस्थित ढ्रंगले सफल पार्नको लागि निर्वाचन आयोगले सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतहरुलाई प्रशिक्षण दिएको हो ।

निर्वाचन भाँड्ने खेल भइरहेकोः महासचिव पोखरेल

टिका खतिवडा २८ चैत ईलाम । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सबै दलको सहमतिमा संविधान संशोधन प्रस्ताव पास गराउन लागेको भन्ने प्रधानमन्त्रीको भनाइमा कुनै सत्यता नभएको बताएका छन् । प्रेस चौतारी इलामले सदरमुकाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले संविधान संशोधनको

‘सहिदको सपना पूरा भएकै छैन’

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले सहिदको सपना अझै पनि पूरा भइनसकेको बताउनुभएको छ ।

नेपाल आँखा अस्पतालले समयानुकुल सेवा प्रवाह गर्नुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आँखा अस्पतालले समयानुकुल र थपप्रभावकारी सेवा दिनुपर्ने बताउनुभएको छ ।

एमाले र मधेसी मोर्चालाई मान्य हुने गरी संविधान संशोधन विधेयक तयारः प्रधानमन्त्री

२६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई स्वीकार्य हुने गरी संविधान संशोधन विधेयक तयार पारिएको बताउनु भएकोछ ।

मुलुक टुक्रिनबाट जोगाउन भिम रावलको मन्त्र

२५ चैत, कैलाली । नेकपा एमालेले नेता भिम रावलले देश टुक्रिनवाट जोगाउन हिमाल, पहाड तराई एक भएर अगाडि बढ्नु पर्ने बताउनु भएकोछ ।

मुलुकमा लोकतान्त्रिक गणतन्त्रका लागि भएको आन्दोलनको एक दशक पुरा

२४ चैत, काठमाडौं । चैत २४ गते आजकै दिन २०६२–६३ को जनआन्दोलन सुरुवात भएको थियो ।

नेपाल–भारतबीच भएका सन्धिमा रहेका असमान व्यवस्था हटाउन दुबै मुलुक सकारात्मक

२४ चैत, काठमाडौं । नेपाल भारत प्रबुद्ध व्यक्ति समूह इपिजीको बैठक सम्पन्न भएको छ ।