मुलुकमा लोकतान्त्रिक गणतन्त्रका लागि भएको आन्दोलनको एक दशक पुरा | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

मुलुकमा लोकतान्त्रिक गणतन्त्रका लागि भएको आन्दोलनको एक दशक पुरा

२४ चैत, काठमाडौं । चैत २४ गते आजकै दिन २०६२–६३ को जनआन्दोलन सुरुवात भएको थियो ।

मुलुकमा लोकतान्त्रिक गणतन्त्रका लागि भएको आन्दोलनको एक दशक पुरा

२४ चैत, काठमाडौं । चैत २४ गते आजकै दिन २०६२–६३ को जनआन्दोलन सुरुवात भएको थियो ।

चैत २४ गतेबाट शुरु भएको जनाआन्दोलन १९ दिनसम्म चलेको थियो । उक्त आन्दोलनले नेपालको २ सय ३७ वर्ष पुरानो राजतन्त्र ढालेर देशमा लोकतान्त्रिक गणतन्त्रको जग बसालेको थियो । आन्दोलनमा विभिन्न राजनीतिक पार्टी र सशस्त्र युद्ध गरिरहेको माओवादी समेत सम्मिलित भएको थियो ।जनआन्दोलकै कारण बिघठित प्रतिनिधिसभा समेत पुन स्थापना भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);