मुलुक टुक्रिनबाट जोगाउन भिम रावलको मन्त्र | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मुलुक टुक्रिनबाट जोगाउन भिम रावलको मन्त्र

२५ चैत, कैलाली । नेकपा एमालेले नेता भिम रावलले देश टुक्रिनवाट जोगाउन हिमाल, पहाड तराई एक भएर अगाडि बढ्नु पर्ने बताउनु भएकोछ ।

मुलुक टुक्रिनबाट जोगाउन भिम रावलको मन्त्र

२५ चैत, कैलाली । नेकपा एमालेले नेता भिम रावलले देश टुक्रिनवाट जोगाउन हिमाल, पहाड तराई एक भएर अगाडि बढ्नु पर्ने बताउनु भएकोछ ।

शुक्रवार कैलालीको सडकपुर बौनियामा वर्दगोरिया गाँउपालीका स्तरिय जनसभालाई सम्बोधन गर्दै नेता रावलले देशलाई टुक्रयाउन बाट बचाउन र हिमाल पहाड तराई लाई एकता बद्ध बनाउदै लानुपर्ने बताउनुभयो ।

उहाँले एमालेले राष्ट्रिय स्वतन्त्रतालाई जोगाउन र राष्ट्रको शान्तीका लागी मेचि महाकाली अभियान गरेको बताउनु भयो । कार्यक्रममा पुर्व उद्योग मन्त्री तथा पाट्र्रीका पोलिटब्युरो सदस्य कर्ण बहादुर थापा केन्द्रिय सल्लाहाकार परिषद सदस्य हनुमान चौधरी केन्द्रिय वैकल्पिक सदस्य झपट रावल लगायतका नेताले सम्वोधन गर्नु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);