जिल्लाका सबै गाउँपालिका र नगरपालिका कार्यालयमा तालाबन्दी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

जिल्लाका सबै गाउँपालिका र नगरपालिका कार्यालयमा तालाबन्दी

देवराज सुबेदी
मेलम्ची, ०७ बैशाख ।
नेपाल कम्पयुनिष्ट पार्टीले सिन्धुपाल्चोकका ९ गाउँपालिका र ३ नगरपालिका कार्यालयमा तालाबन्दी गरेको छ । पुरानो राज्य व्यवस्थाकै निरन्तरताको लागि स्थानीय चुनाबलाई एउटा पर्वका रुपमाप्रचार गरिरहेको हुँदा यसको खारेज गर्नुपर्ने भन्दै तालाबन्दी लगाइएको पार्टी जिल्ला सेक्रेटरी किरण र इन्चार्ज हिमालद्धारा जारी विज्ञप्तीमा

जिल्लाका सबै गाउँपालिका र नगरपालिका कार्यालयमा तालाबन्दी

देवराज सुबेदी मेलम्ची, ०७ बैशाख

देवराज सुबेदी मेलम्ची, ०७ बैशाख मेलम्ची । नेपाल कम्पयुनिष्ट पार्टीले सिन्धुपाल्चोकका ९ गाउँपालिका र ३ नगरपालिका कार्यालयमा तालाबन्दी गरेको छ । पुरानो राज्य व्यवस्थाकै निरन्तरताको लागि स्थानीय चुनाबलाई एउटा पर्वका रुपमाप्रचार गरिरहेको हुँदा यसको खारेज गर्नुपर्ने भन्दै तालाबन्दी लगाइएको पार्टी जिल्ला सेक्रेटरी किरण र इन्चार्ज हिमालद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

 

विगतमा भएका १० वर्षे माओवादी जनयुद्धपछि भएका उपलब्धीलाई बेवास्ता गर्दै र त्यस पछि भएका सहमती र सम्झौताको मुख्य उद्देश्यमाथी धोका भएको भन्दै निर्बाचनलाई खारेज गर्ने माग सहित तालाबन्दी गराइएको बताइएको छ । बुधबार साँझ एक विज्ञप्ती सहित लगाइएको ताला आज बिहानै चौतारा र मेलम्ची नगरपालिका कार्यालयमा भने प्रहरीले तोडेको छ ।

 

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);