स्थानीय तहको निर्वाचन र बजेटका विषय दलहरुबीचको समझदारीबटैः प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

स्थानीय तहको निर्वाचन र बजेटका विषय दलहरुबीचको समझदारीबटैः प्रधानमन्त्री

१८ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो राजनीतिक घटनाका विषयमा छलफल भएको छ ।

सिंहदरबारमा भएको छलफलमा एमाले अध्यक्ष ओलीले सरकारले दुई चरणमा गर्न लागेको निर्वाचन र बजेट ल्याउने मितिबारे जिज्ञासा राख्नुभएको थियो ।

प्रधानमन्त्री दाहालले भने आपसी समझदारीबाट ती विषय सुल्झाउन सकिने बताउनुभएको थियो । समझदारीमा नै निर्वाचन सम्पन्न गरेर जानुपर्छ भनेर प्रतिपक्षी दलका नेतासँग छलफल भएको बैठकपछि प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले समझदारीबाटै समस्या समाधान गरिने र भोलि नै निर्वाचनको उम्मेदवारी दर्ता कार्य अगाडि बढ्ने बताउनुभयो । प्रधानन्यायाधीशको बिषयमा ओलीले राखेको जिज्ञासामा प्रधानमन्त्री दाहालले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग नियम कानुन र प्रक्रिया अनुसार नै अघि बढ्ने बताउनुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);