मेलम्ची नगरपालिकामा काँग्रेसबाट मेयरमा आईतमान तामाङ र उपमेयरमा सविता गुरुङ | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

मेलम्ची नगरपालिकामा काँग्रेसबाट मेयरमा आईतमान तामाङ र उपमेयरमा सविता गुरुङ

स्थानीय तह निर्वाचन अन्तरगत पहिलो चरणको चुनावका लागि आज ३४ जिल्लामा उम्मेदवारी मनोनयन दर्ता भएको छ । विहान १० बजेबाट सुरु भएको उम्मेदवारी दर्ता प्रक्रिया साँझ ५ बजेसम्म चलेको थियो । प्रदेश नं ३ अन्तरर्गत सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं ३ का २ वटा गाउँपालिका र १ नगरपालिका अन्तगर्त मेलम्ची

मेलम्ची नगरपालिकामा काँग्रेसबाट  मेयरमा आईतमान तामाङ र उपमेयरमा सविता गुरुङ

देवराज सुवेदी,१९ वैशाख ,सिन्धुपाल्चोक ।

 

स्थानीय तह निर्वाचन अन्तरगत पहिलो चरणको चुनावका लागि आज ३४ जिल्लामा उम्मेदवारी मनोनयन दर्ता भएको छ । विहान १० बजेबाट सुरु भएको उम्मेदवारी दर्ता प्रक्रिया साँझ ५ बजेसम्म चलेको थियो । प्रदेश नं ३ अन्तरर्गत सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं ३ का २ वटा गाउँपालिका र १ नगरपालिका अन्तगर्त मेलम्ची नगरपालिकामा काग्रेसबाट मेयर पदमा आईतमान तामागं ज्ञानु उपमेयरमा सविता गुरुगं , एमालेबाट मेयरमा डम्बर अर्याल उपमेयरमा भगवती नेपाल ,माओवादी केन्दबाट मेयरमा श्याम खड्का,उपमेयरमा मुना ढकाल जानुका ,राप्रपाबाट मेयरमा फडिन्द्र दाहाल ,उपमेयरमा कुमारी तामागं , जनमोर्चावाट मेयरमा लालबहादुर तामागं , मालेबाट मेयरमा मुना माझी , नयाँ शक्ति पार्टीबाट मेयरमा विन्दा आचार्य , स्वतन्त्रमा कान्छा राउतले मनोनयन दर्ता गर्नुभएको छ ।

 

निर्वाचन कार्यालय मेलम्चीका अनुसार मेयर पदमा ८ जना उपमेयरमा ५ वडाअध्यक्षहरुमा ६०, दलित महिला सदस्य पदमा ४८ महिला सदस्यमा ५२ र खुला सदस्यमा १०४ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै पाँचपोखरी थाग्पाल गाउँपालिकामा काग्रेसबाट गाउँपालिका प्रमुखमा शंकर लामा ,उप प्रमुखमा गंगा चापागाई , एमालेबाट प्रमुखमा टासी लामा ,उपप्रमुखमा सुनिता अधिकारी ,माओवादीबाट प्रमुखमा गोपाल स्याग्बो उपप्रमुखमा मुना सिलवाल , राप्रपाबाट प्रमुखमा उदय सापकोटा , उपप्रमुखमा सदिक्षा गुरुगंले मनोनयन दर्ता गर्नुभएको छ । यसैगरी हेलम्बु गाउँपालिकामा काग्रेसबाट प्रमुखमा निमा ग्याल्जेन शेर्पा , ,उपप्रमुखमा कोपिला पण्डित ,एमालेबाट प्रमुखमा हस्त पण्डित , उपप्रमुखमा निमा साङगे शेर्पा , ,माओवादीबाट प्रमुखमा भरत थापा ,उपप्रमुखमा नम्बरी शेर्पा , राप्रपाबाट प्रमुखमा अम्बर बहादुर पण्डित , उप प्रमुखमा गंगा लामाले मनोनयन दर्ता गर्नुभएको छ ।

 

बाह्रविसे नगरपालिकामा नेपाली काग्रेसबाट मेयरमा बालकृष्ण बस्नेत ,उपमेयरमा लिला नेपाल , एमालेबाट मेयरमा निम्फुञ्जो शेर्पा ,उपमेयरमा शुशिला पाख्रिन ,माओबादी केन्द्रबाट मेयरमा बुद्धराज तामाङ ,राप्रपाबाट उपमेयरमा माधव पौड्यालले मनोनयन दर्ता गनुभएको छ । बाह्रबिसेमा राप्रपा र माओवादीले चुनावी तालमेल गरेका छन् । त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिकामा काग्रेसबाट केशब राज गिरीले मेयरमा ,उपमेयरमा शोभा उलक , एमालेबाट मेयरमा शोम सापकोटा ,उपमेयरमा सिता थापा , माओवादी केन्द्रबाट मेयरमा अमान सिंह तामागं, उपमेयर जानुका पराजुली, राप्रपाबाट मेयरमा पुष्कर ढुगेल, स्वतन्त्र तर्फ पुण्य लाल श्रेष्ठले मनोनयन दर्ता गर्नु भएको छ ।

 

यस्तै, इन्दा्रवती गाउँपालिकामा एमालबाट प्रमुखमा झम्क नेपाल , उपप्रमुख सरस्वती अधिकारी , माओबादीबाट प्रमुखमा चिरञ्जिवि आचार्य ,उपप्रमुखमा प्रकृती लामा , काग्रेशबाट प्रमुखमा वशंलाल तामागं ,उपप्रमुखमा मिरा अधिकारी लामा र राप्रपाबाट प्रमुखमा दयिन्द्र बहादुर ठकुरीले मनोनयन उमेद्वारी दर्ता भएको जिल्ला निर्वाचन कार्यलय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

भोटेकोशी गाउँपालिका

नेपाली काँग्रेस
अध्यक्ष-साङबु शेर्पा
उपाध्यक्ष-गेलुम शेर्पा

नेकपा एमाले
अध्यक्ष-छिरीङ शेर्पा
उपाध्यक्ष-सुन्तली तामाङ

माओवादी केन्द्र
अध्यक्ष-राजकुमार पौडेल
उपाध्यक्ष-दाबुटी शेर्पा

त्रिपुरासुन्दरी गाउँपालिका
नेपाली काँग्रेस
अध्यक्ष-भक्तध्वज बोहरा
उपाध्यक्ष-पदमकुमारी श्रेष्ठ

नेकपा एमाले
अध्यक्ष भुपेन्द्र श्रेष्ठ
उपाध्यक्ष-द्र्गा नेपाल

माओवादी केन्द्र
अध्यक्ष विष्णुकुमार श्रेष्ठ-अखण्ड)
उपाध्यक्ष स्वस्थानी थामी

लिसंखुपाखर गाउँपालिका
नेपाली काँग्रेस
अध्यक्ष कर्मावाङ्गेल लामा
उपाध्यक्ष मिठु लामा

एमाले 
अध्यक्ष कमल नेपाल
उपाध्यक्ष-हेमगंगा मोक्तान

माओवादी केन्द्र
अध्यक्ष राजु लामा
उपाध्यक्ष फुलम लामा

राप्रपा
अध्यक्ष -महेन्द्र लामा
सुनकोशी गाउँपालिका

नेपाली काँग्रेस
अध्यक्ष-विनोद जिसी
उपाध्यक्ष-लक्ष्मी पौडेल

नेकपा एमाले
अध्यक्ष-शिवप्रसाद न्यौपाने
उपाध्यक्ष-देवी अधिकारी

नेकपा माओवादी केन्द्र
अध्यक्ष-पुरुषोतम भण्डारी
उपाध्यक्ष भुमिका पोखरेल

जुगल गाउँपालिका
नेपाली काँग्रेस
अध्यक्ष-जयबहादुर लामा
उपध्यक्ष-सतीदेवी अधिकारी

नेकपा एमाले
अध्यक्ष-होमनारयण श्रेष्ठ
उपाध्यक्ष-सिर्जना तामाङ

माओवादी केन्द्र
अध्यक्ष-रेशम स्याङबो
उपाध्यक्ष-अम्बीका नेपाल

राप्रपा
अध्यक्ष बुद्धिबहादुर सिलवाल
उपाध्यक्ष-मनमाया स्याङबो

बलेफी गाउँपालिका
नेपाली काँग्रेस
अध्यक्ष-रामकु्मार लामा
उपाध्यक्ष-गीता नेपाल

नेकपा एमाले
अध्यक्ष-केदार क्षेत्री
उपाध्यक्ष-कमला कायस्त

माओवादी केन्द्र
अध्यक्ष गंगाबहादुर तामाङ
उपाध्यक्ष-दुर्गा नेपाल

राप्रपा
अध्यक्ष राम लामा
उपाध्यक्ष-चिनीमाया तामाङ

चौतारा सागाचोकगढी नगरपालिका

राप्रपा 

उपमेयर-राधामाया गिरी

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);