एउटै नगरपालिकामा श्रीमान मेयर, श्रीमती उपमेयरको उम्मेद्वार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

धनुषा । धनुषाको एक नगरपालिकामा मेयर र उपमेयर पदमा श्रीमान श्रीमती नै उम्मेद्वार बनेका छन्। हंसपुर नगरपालिकाको मेयरमा श्रीमान रामआशिष यादव र उपमेयरमा श्रीमती आरतीदेवी यादवले उम्मेद्वारी दर्ता गराएका हुन्।

नगरपालिकाको मेयर उपमेयरका उम्मेदवार बनेका उनीहरु दुबै जना एउटै पार्टीका उम्मेद्वार हुन् । उनीहरु केहि समयअघि कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट फुटेर बनेको पशुपतिशम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का उममेद्वार हुन्।

रामआशिष धनुषा निर्वाचन क्षेत्र नम्बर २ का अध्यक्ष हुन् भने आरती सोहि कमिटीमा सदस्य छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);