प्रधानन्यायधिशको महाअभियोग बिरुद्ध बारामा प्रर्दशन | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

प्रधानन्यायधिशको महाअभियोग बिरुद्ध बारामा प्रर्दशन

प्रधानन्यायधिशको महाअभियोग बिरुद्ध बारामा प्रर्दशन
श्याम गुप्ता
१९ बैशाख बारा ।
प्रधानन्यायधिश सुशिला कार्की माथि लगाईएको महाअभियोग तुरुन्त फिर्ता गर्न माँग राख्दै मंगलवार बाराको निजगढमा प्रर्दशन गरिएको छ । नेकपा एमालेका विभिन्न जनवर्गीय संगठनले निजगढमा सो विरोध प्रर्दशनको आयोजना गरेको हो । ‘संवैधानिक कानुन भन्दा माथि कोही हँुदैनन् , न्याय मूर्ति माथि लगाईएको महाअभियोग तुरुन्त फिर्ता गर ,

प्रधानन्यायधिशको महाअभियोग बिरुद्ध बारामा प्रर्दशन

श्याम गुप्ता
१९ बैशाख, बारा ।
प्रधानन्यायधिश सुशिला कार्की माथि लगाईएको महाअभियोग तुरुन्त फिर्ता गर्न माँग राख्दै मंगलवार बाराको निजगढमा प्रर्दशन गरिएको छ ।
नेकपा एमालेका विभिन्न जनवर्गीय संगठनले निजगढमा सो विरोध प्रर्दशनको आयोजना गरेको हो । ‘संवैधानिक कानुन भन्दा माथि कोही हँुदैनन् , न्याय मूर्ति माथि लगाईएको महाअभियोग तुरुन्त फिर्ता गर , तोकिए कै समयमा निर्वाचन सम्पन्न गर’ लगायतको बिभिन्न नारा लगाएका थिए ।
केही बेर राजमार्गको निजगढ स्थित शहीद चोंकमा साङ्गले जुलुश पछि सड्कमा ¥याली प्रर्दशन गरिएको थियो ।

निर्वाचनको संघारमा आएर केही काँग्रेस र माओवादीका नेताहरुद्वारा सुनियोजित ढंङ्गबाट नजिकीदो स्थानीय निर्वाचनलाई भाड्न सरकारले नैं यस्तो महाअभियोग प्रधानन्यायधिश माथि ल्याईएकोले सम्पूर्ण न्याय प्रेमी जनतासँगै नेकपा एमाले यसको विरुद्धमा रहेको बताउँदै तुरुन्त खारेज गर्न चेतावानी समेत दिएका छन् । यसलाई बेवास्ता गरे कडा प्रर्दशन गर्ने समेत उनीहरुले चेतावनी दिएका छन् ।

Leave a Reply