स्थानीय तह निर्वाचनको मिति घोषणासंगै बाँकेका स्थानीय खुसी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

स्थानीय तह निर्वाचनको मिति घोषणासंगै बाँकेका स्थानीय खुसी

क्षेत्रनाथ देबकोटा,१८ बैशाख, बाँके ।
सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसंगै बाँकेका स्थानीयमा खुसी छाएको छ । लामो समयदेखि स्थानीय निर्वाचन हुन नसक्दा जनताले स्थानीय स्तरमा पाउनु पर्ने सेवामा निकै सम्स्यामा पनुपर्ने अवस्थाको

स्थानीय तह निर्वाचनको मिति घोषणासंगै बाँकेका स्थानीय खुसी

क्षेत्रनाथ देबकोटा,१८ बैशाख, बाँके ।
सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसंगै बाँकेका स्थानीयमा खुसी छाएको छ । लामो समयदेखि स्थानीय निर्वाचन हुन नसक्दा जनताले स्थानीय स्तरमा पाउनु पर्ने सेवामा निकै सम्स्यामा पनुपर्ने अवस्थाको अन्त्य हुने स्थानीयको विश्वास छन् तर सरकारले कुनै पनि बाहाना नबनई बैशाख ३१ म नै निर्वाचन गर्नुपर्ने बाँकेका स्थानियहरु को भनई छ ।

बैसाख ३१ गते स्थानिय निकायको निर्वाचनको घोषणा भएपछि अहिले बाँकेमा यसको पक्ष र विपक्षमा देशका विभिन्न स्थानमा  चुनावी चहलपहलको सरगर्मी ग्रामीण बस्तीका चिया पसल एवं सामाजिक संजालसम्म समेत निर्वाचनको रौनक बढिरहेको हाल देशमा भईरको राजनितिक कारणले गर्दा निर्वाचन रोक्न नहुने समेत बाँके बासीहरुको भनाई रहेको छ ।  

विगत लामो समयदेखि स्थानीय जनप्रतिनिधि नभएको अवस्थामा स्थानीय तहको निर्वाचन घोषणासँगै बाँकेवासीमा पनि उत्साहित भएका छन् । स्थानीय तहको निर्वाचनसँगै राजनीतिक स्थिरता हुने र बिकास निर्माणका कामले गति लिने विश्वास बाँकेका स्थानीयको रहेको छ । स्थानीय जनप्रतिनिधि नहुँदा सर्वसाधारणले स्थानीय स्तरमा सेवा लिन जाँदा पाउनु परेको स्थानियको भनाइ छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);