विश्व Archives | Page 459 of 460 | ईमाउण्टेन समाचार

Our Network

साउन १० २०८३, सोमबार
सिरियाको अल–बाब शहर नजिक भएको कार बम विस्फोटनमा परि कम्तिमा ६० जनाको मृत्यु, आक्रमणको जिम्मेवारी आइएसले लियो

१४ फाल्गुन, काठमाडौं । सिरियाको अल–बाब शहर नजिक कार बम विस्फोट हुँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ ।

मेक्सिकोसँगको सिमामा तोकिएको समय भन्दा पहिले नै पर्खाल निर्माण गरीने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ, आइएसलाई नष्ट गर्ने तयारी भइरहेको उल्लेख

१४ फाल्गुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा बनाउने भनिएको पर्खालको निर्माण तोकिएको समय भन्दा पहिले नै सुरु हुने बताउनुभएको छ ।

मोसुलको विमानस्थल नियन्त्रणमा लिन इराकी सेना सफल

१३ फाल्गुन काठमाडौं । इराकी सेना मोसुल शहरको एक विमानस्थल आफ्नो नियन्त्रणमा लिन सफल भएको छ ।

पत्ता लाग्यो पृथ्वी जस्तै ७ वटा ग्रह

१२ फाल्गुन, काठमाडौं । सैर्य मण्डलमा पृथ्वी जस्तै आकारका सात वटा नयाँ ग्रह भेटिएका छन् ।

अष्ट्रेलियामा विमान दुर्घटना, पाँच जनाको मृत्यु

१० फाल्गुन, काठमाडौं । अष्ट्रेलियाको मेलबर्नमा एउटा सानो जहाज दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

सोमालियामा कारबम विष्फोट, ३४ जनाको मृत्यु

९ फागुन, काठमाडौं । सोमालीयाको राजधानी मोगादिशुमा कार बम विष्फोट हुँदा ३४ जनाको मृत्यु भएको छ ।

 क्यालीफोर्नियामा आँधी, डेढलाख घर प्रभावित, चार जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा दश वर्ष वर्षयताकै ठूलो आँधीबेहोरी, एक लाख ५० हजार घर प्रभावित, बाढीका कारण चार जनाको मृत्यु

पाकिस्तानमा आतंकवादी आक्रमण, कम्तिमा ७ जनाको मृत्यु

पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा दुई छुट्टाछुट्टै आत्मघाती बम आक्रमण, कम्तिमा ७ जनाको मृत्यु, आक्रमणको जिम्मेवारी अतिवादी संगठन जमात–उस–अहरारले लियो

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ्ग–उनका दाइ किम जोङ्ग–नामकाको कस्ले गर्यो हत्या ?

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ्ग–उनका दाइ किम जोङ्ग–नामकाको मलेसियामा हत्या, उनको हत्यामा उत्तर कोरियाकै संलग्नलता रहेको अमेरिकी आरोप

जापान–अमेरिका गठवन्धनलाई तर्साउन उत्तर कोरिया उद्दत, भयो पुष्टि

नेता किम जोन–उनको उपस्थितिमा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको उत्तर कोरियाद्वारा पुष्टि, मिसाइल परिक्षणको विश्वभर निन्दा

ला ला ल्याण्डलाई पाँच अवार्ड, बेलायती राजकुमार प्रमुख अतिथि

यो वर्षको बाफ्टा अवार्ड चलचित्र ला ला ल्याण्डलाई, उत्कृष्ट चलचित्र सहित ला ला ल्याण्डले पाँच विधामा बाफ्टा अवड पायो

जर्मनीको राष्ट्रपतिमा आए वाल्टर, ट्रम्पसँगको सम्बन्ध के होला ?

फ्रांक वाल्टर जर्मनीको नयाँ राष्ट्रपसतिमा चयन, अमेरिकासँगको सम्बन्धमा पुनःविचार गर्ने

अमेरिकी राष्ट्रपति भन्छन्–जापान विना विश्व शान्ती असम्भव

जापानसँगको सम्बन्ध अमेरिकाका लागि शान्तिको आधारशिला रहेको राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई, शान्तिका लागि जापानसँग सहकार्य गर्ने घोषणा

आफ्नो आदेश रोकिएपछि ट्रम्प पुगे अदालत, आप्रवासीबारे अब के हुन्छ ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अदालतको फैसला विरुद्व अपिल दर्ता, आफ्नो कार्यकारी आदेश देशको सुरक्षाका लागि भएको जिकीर

डेमोक्रयाटिक सिनेटरहरुको मतदान बहिस्कार, ट्रम्पका मन्त्रीहरुको अनुमोदन रोकियो

डेमोक्रयाटिक पार्टीका सिनेटरहरुको बहिस्कारका कारण ट्रम्पको मन्त्रिमण्डल विस्तार योजना रोकियो, बहिस्कार गैर राजनीतिक भएको रिपब्लिकनको आरोप

अपराधमा विद्यार्थी !

१८ माघ, काठमाडौं । क्यानाडाको क्वेबेक शहरस्थित मस्जिदमा गरिएको हमलामा संलग्न भएको आशंकामा दुई किशोर पक्राउ परेका छन् ।