पत्ता लाग्यो पृथ्वी जस्तै ७ वटा ग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पत्ता लाग्यो पृथ्वी जस्तै ७ वटा ग्रह

१२ फाल्गुन, काठमाडौं । सैर्य मण्डलमा पृथ्वी जस्तै आकारका सात वटा नयाँ ग्रह भेटिएका छन् ।

पत्ता लाग्यो पृथ्वी जस्तै ७ वटा ग्रह

१२ फाल्गुन, काठमाडौं । सैर्य मण्डलमा पृथ्वी जस्तै आकारका सात वटा नयाँ ग्रह भेटिएका छन् ।

पृथ्वी जस्तै देखिने ती ग्रहहरु पृथ्वी भन्दा ४० प्रकाशबर्ष टाढा रहेको जनाइएको छ । खगोलशास्त्रीको अनुसन्धानका क्रममा सौर्य मण्डल जस्तै बनावट देखिएको अमेरिकन अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले जनाएको छ ।

ती ७ वटा ग्रहमा तरल पदार्थ समेत भेटिएको छ । तरल पदार्थमाथि समेत अनुसन्धान सुरु भएको नासाले जनाएको छ । तीन वटा ग्रहमा जीवनको सम्भावना समेत रहेको बैज्ञानीकहरुको दाबी छ ।

अन्तरिक्षको अध्ययन गर्ने स्पीत्जर स्पेस टेलिस्कोपको मद्धतले पृथ्वीबाट अध्ययन गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);