अष्ट्रेलियामा विमान दुर्घटना, पाँच जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अष्ट्रेलियामा विमान दुर्घटना, पाँच जनाको मृत्यु

१० फाल्गुन, काठमाडौं । अष्ट्रेलियाको मेलबर्नमा एउटा सानो जहाज दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

अष्ट्रेलियामा विमान दुर्घटना

१० फाल्गुन, काठमाडौं । अष्ट्रेलियाको मेलबर्नमा एउटा सानो जहाज दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

चार्टर गरिएको विमान विमानस्थलबाट उडेको केही समयमै इन्जिनमा समस्या आएपछि सपिङ मलमा ठोकिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा विमानमा सवार चार जना अमेरिकी नागरिक र एक जना पाइलट रहेको जनाइएको छ ।

उनीहरु तास्मानियास्थित किङ टापुको यात्रा लागि जाँदै थिए । यो टापु बीच र डेरीका सामानका लागि निकै लोकप्रिय मानिन्छ ।

बन्द रहेका बेला सपिङ मलमा विमान ठोक्किएकाले ठुलो मानवीय क्षति हुनबाट जोगिएको बीबीसीले जनाएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);