क्यानडामा खानीमा कामदार बोकेको विमान दुर्घटना, ६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

क्यानडामा खानीमा कामदार बोकेको विमान दुर्घटना, ६ जनाको मृत्यु

एजेन्सी,१० माघ । बुधबार बिहान क्यानडामा एउटा सानो विमान दुर्घटना भएको छ । जहाजमा ७ जना सवार थिए, जसमध्ये ६ जनाको मृत्यु भएको समाचार बाहिर आएको छ ।

एक जनाको उद्धार गरिएको छ । यद्यपी उनको अवस्थाबारे जानकारी दिइएको छैन ।

क्यानडाली मिडियाका अनुसार विमानमा सवार सबै मानिस खानीतर्फ गइरहेका थिए । यहाँ काम गर्ने मजदुरहरू थिए ।

प्रहरीले उडान भरेको केही मिनेटमै विमान दुर्घटना भएको जनाएको छ । दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);