टर्किस एयरको विमान दुर्घटनामा १६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

टर्किस एयरको विमान दुर्घटनामा १६ जनाको मृत्यु

३ माघ, काठमाडौँ । किर्गिस्तानमा विमान दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।

टर्किस एयरको विमान दुर्घटनामा १६ जनाको मृत्यु

३ माघ, काठमाडौँ । किर्गिस्तानमा विमान दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । टर्किस एयरलाइन्सको कार्गो विमान बोइङ ७४७ किर्गिस्तानको मानस विमानस्थलमा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन ।

दुर्घटनाग्रस्त विमानबाट एक पाइलट र १५ जना यात्रुको शव निकालिएको किर्गिस्तानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कार्गो विमान भएपनि विमानस्थल नजिकै घर रहेकाहरु विमानमा यात्रा गरेका थिए र मृत्यु हुनेमा पनि उनीहरु नै रहेको त्यहाँको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);