ला ला ल्याण्डलाई पाँच अवार्ड, बेलायती राजकुमार प्रमुख अतिथि | ईमाउण्टेन समाचार

Our Network

भदौ ८ २०८३, मंगलबार

ला ला ल्याण्डलाई पाँच अवार्ड, बेलायती राजकुमार प्रमुख अतिथि

यो वर्षको बाफ्टा अवार्ड चलचित्र ला ला ल्याण्डलाई, उत्कृष्ट चलचित्र सहित ला ला ल्याण्डले पाँच विधामा बाफ्टा अवड पायो

ला ला ल्याण्डलाई पाँच अवार्ड

काठमाडौं । चलचित्र ला ला ल्याण्डले पाँच विधामा बाफ्टा अवर्डा जितेको छ ।

लण्डनको रोयल अल्बर्ट हलमा भएको अवार्ड समारोहमा ला ला ल्याण्डले सर्वोत्कृष्ट चलचित्रसहित पाँच विधामा अवार्ड जितेको हो ।

ला ला ल्याण्डबाट एम्मा स्टोनले सर्वोत्कृष्ट अभिनेत्री तथा डेमियन च्याजलले सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् ।

ला ला ल्याण्डका रायन गोस्लिङलाई पछि पार्दै म्यानचेस्टर बाई दि सिबाट केसी अफ्लेकले सर्वोत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् ।

लायनका देव पटेलले सर्वोत्कृष्ट सहअभिनेता र फेन्सिसबाट विओला डेविसले सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड जितेकी छन् ।

अवार्ड वितरण कार्यक्रममा बेलायती राजपरिवारको सहभागिता थियो ।

Leave a Reply