विश्व Archives | Page 456 of 460 | ईमाउण्टेन समाचार

Our Network

साउन ११ २०८३, मंगलबार
अब कतारमा विदेशी नागरिकले स्थायी बसोबासको अनुमति पाउने

२० साउन, काठमाण्डौँ । कतारले विदेशी नागरिकलाई स्थायी बसोबासको अनुमति दिने तयारी गरेको छ ।   कतारको मन्त्रिपरिषद्ले विदेशीलाई स्थायी […]

दुबईको ७९ तले टर्च टावरमा आगलागी

२० साउन, काठमाण्डौँ । दुबईको गगनचुम्बी भवन टर्च टावरमा भीषण आगलागी भएको छ । दुई वर्ष भित्र यो भवनमा दोस्रो […]

रुससहितका तीन मुलुकविरुद्ध नयाँ प्रतिबन्ध लगाउन अमेरिका तयार

१९ साउन, काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससहितका तीन मुलुकविरुद्ध नयाँ प्रतिबन्ध लगाउने सम्बन्धी विधेयकमा हस्ताक्षर गर्नुभएको छ । […]

दोक्लामबाट भारतीय सेना पछि हटेको चीनको दाबी

१९ साउन, काठमाण्डोँ । चीनले आफूसँग सीमा विवाद रहेको दोक्लामबाट भारतीय सेना पछि हटेको दाबी गरेको छ । चीनले दोक्लाममा […]

उत्तर कोरियाको अर्को आतंक, अन्तरमहादेशीय क्षेप्यास्त्र परिक्षण

उत्तर कोरियाद्वारा तीन साताको अवधिमा दोस्रोपटक अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण, अमेरिका, दक्षिण कोरिया, जापान लगायतका देशद्वारा निन्दा ।

जी–ट्वान्टी राष्ट्रपति भेटघाटमा बालबालिकाका विषयमा छलफल भएको रुसको भनाई

साउन ६, काठमाण्डौँ । रुसले राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच जी–ट्वान्टी शिखर सम्मेलनका क्रममा बालबालिकाका विषयमा छलफल भएको बताएको छ ।

कतारविरुद्ध उभिएका चार देशले नरम निति लिने संकेत

साउन ५, काठमाण्डौँ । आतंकवादलाई सघाएको आरोपमा कतारविरुद्ध उभिएका चारदेशले नरम निति लिने संकेत गरेका छन् ।

जापानको फुकुओका र ओइटामा बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या ३४ पुग्यो

जापानको फुकुओका र ओइटा प्रदेशमा बाढी पहिरोका कारण मृत्यु हुनेहरुको संख्या ३४ पुग्यो, ५४ हजार सर्बसाधारण विस्थापित

लिउको निधन, चिनियाँ प्रजातान्त्रीक आन्दोलनको एउटा अध्याय समाप्त

नोबेल शान्ति पुरस्कार विजेता चिनियाँ नागरिक लिउ सियाओबोको ६१ बर्षको उमेरमा निधन भएको छ ।

अमेरिकी नौसेनाको पानी जहाज दुर्घटना, चालकदलका सात सदस्य वेपत्ता

३ असार, काठमाडौं । अमेरिकी नौसेनाको पानी जहाज अर्को एक जहाजसँग ठोकिँदा चालकदलका सात सदस्य वेपत्ता भएका छन् ।

सात खाडी राष्ट्रले एक्लाएको कतारलाई इरानको सहयोग

२८ जेठ, काठमाडौं । कतारमा खाद्यान्न संकट हुनसक्ने तर्फ मध्यनजर गर्दै इरानले पाँच वटा काग्रो विमानमा खाध्यान्न पठाएको छ ।

साउदी अरब लगायतका मुलकले अल जजिराको कार्यालय बन्द गारे

२५ जेठ, काठमाडौं । साउदी अरबले कतारको न्यूज नेटवर्क अल जजिराको कार्यालय बन्द गर्नुका साथै ब्रोडकास्टिङ लाइसेन्स समेत खारेज गरिदिएको छ ।

नयाँ सरकार गठनका लागि बेलायतमा मतदान

२५ जेठ, काठमाडौं । बेलायतमा नयाँ सरकार गठनका लागि मतदान भईरहेको छ ।

युरोपियन युनियन र चीन पेरिस जलवायु सम्झौता कार्यान्वयनमा एकमत

१८ जेठ, काठमाडौं । युरोपियन युनियन (इयु) र चीन पेरिस जलवायु सम्झौता कार्यान्वयनमा एकमत भएका छन् भने अमेरिका यसको विपक्षमा उभिएको छ ।

अफगानिस्तानको काबुलमा कार बम विस्फोट, ८० जनाको मृत्यु, ३ सय ५० जना घाइते

१७ जेठ, काठमाडौं । अफगानिस्तानको राजधानी काबुल स्थित जर्मनी दुतावास नजिकै शक्तिशाली कार बम विस्फोट हुँदा ८० जनाको मृत्यु भएको छ ।

भारतका ‘भावि राष्ट्रपति’ नै अब जेलमा, अदालतले गर्यो बाबरी मस्जिद काण्डको यस्तो तयारी

बाबरी मस्जिद काण्डमा मुछिएका भाजापाका शीर्ष तीन नेताको मुद्दा पुनरावलोकन नहुने, भावि राष्ट्रपतिका रुपमा प्रचारीत नेता आडवानी अब जेल पर्ने सम्भावना