दोक्लामबाट भारतीय सेना पछि हटेको चीनको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

१९ साउन, काठमाण्डोँ । चीनले आफूसँग सीमा विवाद रहेको दोक्लामबाट भारतीय सेना पछि हटेको दाबी गरेको छ ।

चीनले दोक्लाममा भारतीय सैनिकको संख्या कम भएको दाबी गरेको भारतीय पत्रिका इकोनोमिक टाइम्सले जनाएको छ । चीनको विदेश मन्त्रालयले जारी गरेको दस्तावेजमा दोक्लाम सीमामा चार सयको हाराहारीमा रहेका भारतीय सैनिक घटेर ४० मा कायम भएको उल्लेख गरिएको छ । तर भारतले भने चीनको दाबीको खण्डन गरेको छ ।

भारतले दोक्लाममा अहिले पनि आफ्ना तीन सय ५० देखि चार सय सैनिक तैनाथ रहेको र चीनतर्फ पनि त्यतिकै संख्यामा सैनिक रहेको बताएको छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);