दोक्लामबाट भारतीय सेनालाई हटाउन चिनद्वारा सैन्य अभियानको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

साउन २२ , काठमाण्डौँ । चीनले सीमा विवाद् रहेको क्षेत्र दोक्लामबाट भारतीय सेनालाई हटाउन सैन्य अभियानको तयारी गरेको छ ।

चीनले भारतीय सेनालाई दोक्लामबाट हटाउनका लागि आउँदो दुई हप्ताभित्र सैन्य अभियान सुरु गर्ने तयारी गरेको ग्लोबल टाइम्सलाई उद्धृत गर्दै द इन्डियन एक्सप्रेसले जनाएको छ । ग्लोबल टाइम्समा छापिएको लेखमा चीनले दोक्लाममा रहेको गतिरोध लामो समयसम्म लम्ब्याउन नचाहेको र त्यसका लागि सानो आकारको सैन्य अभियानको तयारी गरेको उल्लेख गरिएको छ ।

चीनले यसअघि दोक्लामबाट भारतीय सेना पछि हटेको दाबी गरेको थियो । तर भारतीय पक्षले चिनियाँ दाबीको खण्डन गर्दै आएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);