अफगानिस्तानको काबुलमा कार बम विस्फोट, ८० जनाको मृत्यु, ३ सय ५० जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

अफगानिस्तानको काबुलमा कार बम विस्फोट, ८० जनाको मृत्यु, ३ सय ५० जना घाइते

१७ जेठ, काठमाडौं । अफगानिस्तानको राजधानी काबुल स्थित जर्मनी दुतावास नजिकै शक्तिशाली कार बम विस्फोट हुँदा ८० जनाको मृत्यु भएको छ ।

अफगानिस्तानको काबुलमा कार बम विस्फोट

१७ जेठ, काठमाडौं । अफगानिस्तानको राजधानी काबुल स्थित जर्मनी दुतावास नजिकै शक्तिशाली कार बम विस्फोट हुँदा ८० जनाको मृत्यु भएको छ ।

बिष्फोटमा परी अन्य ३ सय ५० जना घाइते भएका छन् । विस्फोट भएको क्षेत्रमा राष्ट्रपतिको आवाससमेत रहेको जनाइएको छ । विस्फोटका कारण आसपासमा रहेका घरहरूमा समेत क्षती भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बिष्फोटमा परी मारिने र घाइते हुनेमा अधिकांश सर्वसाधारण रहेका छन्  ।

विस्फोटमा परी पाँच नेपाली घाइते भएको दिल्लीस्थित नेपाली दूताबासले पुष्टी गरेको छ । यसअघि शनिबार पनि अफगानिस्तानको खोस्त सहरमा कारबम विस्फोट हुँदा १८ जनाको मृत्यु भएको थियो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);