अफगानिस्तानमा आत्मघाती कार बम विस्फोट हुँदा ८ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अफगानिस्तानमा आत्मघाती कार बम विस्फोट हुँदा ८ जनाको मृत्यु

afghanistan car bomb attack

एजेन्सी, १९ जेठ । प्रहरी कार्यालयलाई लक्षित गरी भएको आत्मघाती कार बम विस्फोटमा परी अफगानिस्तानमा ८ जनाको मृत्यु भएको छ ।

अफगानिस्तानका अधिकारीहरुले आइतवार दिएको जानकारी अनुसार बिष्फोटन शनिवार राती भएको थियो । घाज्नी प्रान्तमा भएको उक्त घटनामा परी अरु सात जना घाइते भएका छन् । हमलाकारीहरुले सैनिकको गाडी नियन्त्रणमा लिएर त्यसमा विस्फोटक पदार्थ जडान गरेको अधिकारीहरुले जनाएका छन् ।

यसैगरी आइतबार अफगानिस्तानको पश्चिमी शहरमा भएको बम बिष्फोटनमा १ जनाको मृत्यु भएको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);