कतारविरुद्ध उभिएका चार देशले नरम निति लिने संकेत | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कतारविरुद्ध उभिएका चार देशले नरम निति लिने संकेत

साउन ५, काठमाण्डौँ । आतंकवादलाई सघाएको आरोपमा कतारविरुद्ध उभिएका चारदेशले नरम निति लिने संकेत गरेका छन् ।

साउदी अरेबिया र संयुक्त अरब एमिरेट्स (युएई)सहित चार देशका वरिष्ठ कुटनीतिज्ञहरुले कतारले १३ बुँदे माग पुरा गर्नैपर्नेमा आफुहरुले जोड दिन छाडेको बताएका छन् ।
ती चार मुलुकले गत महिना कतारसमक्ष १३ बुँदे माग अघि सारेका थिए । युएईका कुटनीतिज्ञहरुले अलजजीरा टेलिभिजन नेटवर्क बन्द गर्नुपर्ने र इरानसँग कतारले सम्बन्ध न्युन गर्नुपर्ने जस्ता निश्चित मागभन्दा ६ वटा बृहत् सिद्धान्तको पक्षमा एकताबद्ध भएको बताएका छन् ।
उनीहरुले संयुक्त राष्ट्रसंघीय मामिला हेर्ने पत्रकारहरुसँग आफूहरुले सौहार्दपूर्ण रुपमा संकटको हल चाहेको बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);